राजनीति | दाङ्ग - DNG


देश तथा विदेशमा एकीकृत समाजवादीप्रति बढ्दो आकर्षण छः नेपाल

Posted on February 02, 2024 | views : 257 | दाङ्ग - DNG

माघ १९, दाङ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतीमा जनताको बहुदलीय जनवादको औचित्य अझै नसकिएको बताएका छन्। दाङको लमहीमा क्षेत्रीय पार्टी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजवादको विषय बहुदलीय प्रतिस्पर्

Read More

दाङस्थित घोराही–तुलसीपुर सडक चार लेनको बनाउँछौँ : मन्त्री शर्मा

Posted on October 14, 2023 | views : 565 | दाङ्ग - DNG

असोज २७, तुलसीपुर | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छिन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गर

Read More

मान्छे मारेर सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइकेलाई आममाफी, जेलबाटै तरुण दलको स्वागत

Posted on September 21, 2023 | views : 971 | दाङ्ग - DNG

असोज ४, नेपालगञ्ज | व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् । जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भु

Read More

लुम्बिनी प्रदेश निजामती विधेयकमा पहाड र मधेसका दलितलाई मात्र आरक्षण

Posted on September 09, 2023 | views : 618 | दाङ्ग - DNG

भदौ २३, दाङ | लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ । साथै खस आर्य महिला र विपन्न खस आर्यले पनि आरक्षण पाउने भएका छन् ।&

Read More

नेकपा बहुमतका नाममा चन्दा माग्ने पत्रकारसहित दुई जना पक्राउ

Posted on August 10, 2023 | views : 453 | दाङ्ग - DNG

साउन २५, दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा आतंक मच्चाएका एकजना पत्रकारसहित दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिसँग जबरजस्ती चन्दा मागेको आरोपमा नेपाल पत्रकार महासंघ सल्यानका साधारण सदस्य धनराज परियार (तुफान) र चन्द्रप्रकाश व

Read More

ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल

Posted on May 20, 2023 | views : 408 | दाङ्ग - DNG

जेठ ६, देउखुरी | नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।  दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा जथाभावी

Read More

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा

Posted on April 29, 2023 | views : 399 | दाङ्ग - DNG

बैशाख १६, दाङ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा

Read More

संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड

Posted on February 15, 2023 | views : 585 | दाङ्ग - DNG

फागुन ३, दाङ | राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रुपमा

Read More

लुम्विनी प्रदेशका सभामुखद्धारा प्रथम सहिद लखन थापा प्रति श्रद्धासुमन

Posted on February 14, 2023 | views : 1087 | दाङ्ग - DNG

फागुन २, बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गर्नु भएका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उहांप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।  उहांले साथै अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा सं

Read More

फोहरमा पनि सुन फल्छ !

Posted on February 13, 2023 | views : 689 | दाङ्ग - DNG

फागुन १, देउखुरी | मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो ।  भारतको मध्यप्रदेश जवलपुर

Read More

मुलुकमा बलियो गठबन्धन आवश्यक छ : नेता सिंह

Posted on February 11, 2023 | views : 631 | दाङ्ग - DNG

माघ २८, दाङ | नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताउनुभयो । “मुल

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17107 | दाङ्ग - DNG

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

लुम्बिनी प्रदेश सरकारमा लिला गिरी बन्नेछन् मुख्यमन्त्री

Posted on January 10, 2023 | views : 1787 | दाङ्ग - DNG

पुस २६, काठमाडौँ । आज लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । आज नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले लुम्बिनी सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ । प्रदेश प्रमुख शेरचनले पुस

Read More

भोलीदेखि दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै

Posted on December 25, 2022 | views : 1070 | दाङ्ग - DNG

पुस १०, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज हुने भएको छ । अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि भने दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगर

Read More

शंकरले हारेपछि मेटमणीको टिप्पणी : पश्‍चगामीका मुख्य मतियारकै हार

Posted on November 24, 2022 | views : 1232 | दाङ्ग - DNG

मंसिर ८, दाङ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ- १ का उम्मेदवार मेटमणी चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हारलाई पश्चागामीका मुख्य मतियारको हार भएको टिप्पणी गरेका छन्।   दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेखा शर्मासँग १९

Read More

एमालेका शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी

Posted on November 24, 2022 | views : 993 | दाङ्ग - DNG

मंसिर ८, दाङ । नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले पहिलो प्रयासमै नेकपा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेललाई हराएकी छन्। दाङ क्षेत्र नं २ मा भएको रोचक प्रतिस्पर्धामा शर्माले पोखरेललाई झिनो मतले हराएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी नेतृ शर्मा र पोखरेलबीचको

Read More

दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर विजयी

Posted on November 24, 2022 | views : 784 | दाङ्ग - DNG

मङ्सिर ८, दाङ | दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी हुनुभएको छ ।   उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित हुनुभएको निर्वाचन अधिकृत डोलना

Read More

रेखासँग मतान्तर घटाउँदै शंकर

Posted on November 23, 2022 | views : 1679 | दाङ्ग - DNG

मङ्सिर ७, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् । आज बिहानको मत परिणाम अनुसार रेखाले १

Read More

दाङ-३ मा ८ हजार ४९४ मत गन्दा दिपक गिरी अगाडि, कोमल वलि पछ्याउँदै

Posted on November 22, 2022 | views : 838 | दाङ्ग - DNG

मङ्सिर ६, दाङ | दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार दिपक गिरीको अग्रता कायमै रहेको छ । ८ हजार ४९४ मत गणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ३,४६० मत पाएका छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेकी कोमल वलिले २,९२९  मत ल्याएकी छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी तेस्रो स्थान

Read More

दाङ-१ मा शान्तालाई फराकिलाे मतान्तरले पछि पार्दै मेटमणिकाे अग्रता

Posted on November 22, 2022 | views : 1241 | दाङ्ग - DNG

मङ्सिर ६, दाङ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले २ हजार २४० मत लिएर अग्रता कायम गरेका छन् । प्रतिनिधिसभा उम्मेदवार चाैधरीलाई १ हजार ४५९ मत गर्दै नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन् । शान्ता र मेटमणिबीच ७ सय ८१ मतकाे अन्तर छ । साे क्षेत्रमा हालसम्म ५ ह

Read More

दाङ क्षेत्र नं ३ मा कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै

Posted on November 22, 2022 | views : 683 | दाङ्ग - DNG

मङ्सिर ६, दाङ । दाङ  निर्वाचन क्षेत्र नं ३ मा  प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका  उम्मेदवार  नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।  आइतबार सम्पन्न निर्वाचनमा उहाँले  दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्म

Read More

दाङ ३ मा कोमल वलीलाई उछिने दीपक गिरीले

Posted on November 21, 2022 | views : 1089 | दाङ्ग - DNG

मङ्सिर ५, दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । १ हजार ३१८ मतगणना हुँदा नेपाली कांग्रेसका दीपक गिरीले ६११ र एमालेकी कोमल वलीले ४८८ मत पाएकी छिन् ।  यसअघि गिरीले ७४ मतले अघि रहेकोमा अहिले गिरीले १३३ मतको अग्रता बनाएका छन् ।

Read More

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

Posted on November 13, 2022 | views : 730 | दाङ्ग - DNG

कात्तिक २७, दाङ | दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् ।  क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो ।  क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र

Read More

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

Posted on November 08, 2022 | views : 897 | दाङ्ग - DNG

कात्तिक २२, तुलसीपुर । दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार  दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो ।  बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुग्नुभएको थियो ।  बबई गाउ

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16075 | दाङ्ग - DNG

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

बुवाको विरासत छोरालाई

Posted on May 25, 2022 | views : 1067 | दाङ्ग - DNG

जेठ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानलले विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा एसका केशर बहादुर पुनको प्यानलाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो ।  पुनलाई ३८९ मतान्तरले पछि पार्दै नेकपा एमालेका योगी विजयी भएका

Read More

तुलसीपुर उपमहानगरको ४० हजार ९९८ मतगणना, टीकाराम खड्काको अग्रता

Posted on May 22, 2022 | views : 1123 | दाङ्ग - DNG

जेठ ८, दाङ | तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ । ४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकै

Read More

तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

Posted on May 22, 2022 | views : 1200 | दाङ्ग - DNG

जेठ ८, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९ सय १७ मत ल्याएर अग्रता लिइरहेका हुन् ।  टीकाराम खड्कालाई १४ हजार ९ सय ५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।  यस्तै उपमेयरमा

Read More