दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-१ माओवादी केन्द्रका श्याम राना विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, सुर्खेत | २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!