धुलिखेलमा नेकपाका उमेदवार विजयी

Posted on: 30 Nov, 2019

मङ्सिर १४, काभ्रे | काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् ।

सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!