महत्वपूर्ण स्थानहरु | भक्तपुर - BKT


यस्तो छ भक्तपुरको विस्का जात्राको शान्ति सुरक्षाको तयारी

Posted on April 05, 2022 | views : 1978 | भक्तपुर - BKT

चैत्र २२, भक्तपुर | भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको अवगत गराएकी छन् । भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गर

Read More

ख्यातीप्राप्त दक्षिणकाली मन्दिर

Posted on July 03, 2016 | views : 164897 | भक्तपुर - BKT

दक्षिणकाली   नेपालको   बागमती  अञ्चलको  काठमाडौं  जिल्लाको एक  गाँउ विकास समिति  हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र पूर्वतिरको के

Read More

मनले चिताएको इच्छा पूरा हुने स्थान अर्थात 'मनकामना'

Posted on July 03, 2016 | views : 168332 | भक्तपुर - BKT

मनकामना/मनोकामना भगवति   गोरखा को मनकामना पनि महत्वपूर्ण देवीस्थान  शक्तिपीठ  मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।  दशै मा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। य

Read More

बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये एक ग्यात्सा अर्थात् 'मुक्तिनाथ'

Posted on July 03, 2016 | views : 158706 | भक्तपुर - BKT

मुक्तिनाथ   हिन्दू  तथा  बौद्धमार्गी हरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले  मुक्ति क्षेत्र  तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा  छुमिङ ग्यात्सा  (जसको अर्थ हुन्छ 'सय पानी&#

Read More

प्रसिद्ध रमणीय स्थल नगरकोट

Posted on July 03, 2016 | views : 163923 | भक्तपुर - BKT

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमा

Read More

'चार धाममा एक' पशुपतिनाथ

Posted on July 03, 2016 | views : 126633 | भक्तपुर - BKT

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश

Read More