झम्के साँझमा अाउनु है मायालु जब्धी पुलैमा

Posted on: 14 Sep, 2016

झम्के साँझमा भेटौँला मायालु जब्धी पुलैमा । जिल्ला सदरमुकाम गुलरियालाई अन्नको भण्डार मानिने गाविस पदनाह र मगरागाडी जोड्ने यो पुल सञ्चालनमा आएपछि यातायात सहज भएको छ । यसअघि यहाँ डुङ्गाबाट आवतजावत गरिन्थ्यो । 
तस्विर : प्रभात सुवेदी । भाद्र २९, बर्दिया ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!