३ सय वर्ष पुरानो मन्दिर

Posted on: 08 Sep, 2016

जिल्लाको कालिका गाविस वडा न‌‍ १ बकोटियाको थारु समुदायको बस्तीमा रहेको पुरातात्विक महत्व बोकेको ३ सय वर्ष पुरानो मन्दिर । यसको इतिहासका बारेमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । जीर्ण अवस्थामा रहेको यो मन्दिरको जिर्णोद्वार गर्नुपर्ने आवश्यकता छ । 

तस्वीर : भदौ २३, बर्दिया ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!