बझाङमा भूकम्पको धक्का महसुस

Posted on: 30 Oct, 2022

कात्तिक १३, बझाङ । बझाङमा भूकम्प गएको छ। आज बिहान ९ बजेर २६ मिनेट जाँदा त्यहाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

भूकम्प ४.६ रेक्टर स्केलको रहेको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!