प्रवास | बाग्लुङ्ग - BGL


प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

Posted on February 08, 2023 | views : 779 | बाग्लुङ्ग - BGL

माघ २५,  बागलुङ | बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ ।  विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।  वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्

Read More

४० वर्षको शिक्षण पेशापछि मौरीपालनतिर

Posted on January 25, 2022 | views : 946 | बाग्लुङ्ग - BGL

माघ ११, बागलुङ | केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ ।  चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो केही थिएन ।

Read More

पुनः वर्षा र हिमपातको सम्भावना

Posted on January 05, 2022 | views : 1282 | बाग्लुङ्ग - BGL

पुस २१, काठमाडौँ  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।  उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौ

Read More

निरुको उपचारको लागी जापानवाट सहयोग

Posted on December 28, 2019 | views : 2322 | बाग्लुङ्ग - BGL

कमल पौडेल | पुष १२, बडिगाड | मुसिकोट नगरपालिका वडा नं. ७ पल्टार (न्वार) कि १७ वर्षिय किसोरी निरु रानाको उपचारमा सहयोग गर्ने सहयोगीहरु प्रति परिवारले धन्यवाद व्यक्त गरेको छ। निरु र उनको परिवारको तर्फवाट रेडियो सारथीलाई एक सन्देश पठाउँदै पिडामा मलहम लगाउन सहयोग गर्नेहरु प्रति धन्यवाद र आभार व्यक्त गरि

Read More

बागलुङमा २८ वडा विपद्को उच्च जोखिममा

Posted on July 15, 2019 | views : 2637 | बाग्लुङ्ग - BGL

असार ३० बागलुङ |  जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ । जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रति

Read More