बिशेष खबर | बाग्लुङ्ग - BGL


हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

Posted on June 14, 2023 | views : 1098 | बाग्लुङ्ग - BGL

जेठ ३१, ढोरपाटन | रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो ।  अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्यालढोकामा कलात्मक

Read More

यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

Posted on April 22, 2023 | views : 2437 | बाग्लुङ्ग - BGL

वैशाख ९, गण्डकी । रासस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।  गत पुस २५ गते गण्डकी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बन्नुभएका उहाँले शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका १८ बुँदे उपलब्धि

Read More

लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33910 | बाग्लुङ्ग - BGL

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18449 | बाग्लुङ्ग - BGL

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5759 | बाग्लुङ्ग - BGL

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17997 | बाग्लुङ्ग - BGL

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44610 | बाग्लुङ्ग - BGL

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63796 | बाग्लुङ्ग - BGL

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

ढोरपाटन महोत्सव बैशाख १ देखि ७ गते सम्म चल्दै, ५ लाख पर्यटकले अवलोकन गर्ने अनुमान

Posted on April 02, 2018 | views : 2696 | बाग्लुङ्ग - BGL

बिमल खड्का | चैत १९, बागलुङ | पश्चिमी बागलुङ स्तरीय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव २०७५  जिल्लाको पश्चिम भेग निशि भुजी तमान र बडिगाडको संगम स्थल बुर्तिबाङ बजारमामा  बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएको छ ।  बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक

Read More

बागलुङको मनमोहक गाउँ

Posted on June 14, 2017 | views : 4150 | बाग्लुङ्ग - BGL

बागलुङको जैमिनी नगरपालिका–९ पैंयुथन्थापस्थित रमणीय गाउँ । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

Read More

बागलुङमा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर प्रहरीको मदिरा नियन्त्रण अभियान

Posted on April 26, 2017 | views : 4598 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।  प्रहरीले हिजो देखि सुरु गरेको अभियान अन्तरगत ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजार र आसपासको क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा

Read More

अर्नाकोट आधारभुत विद्यालयको ४२ औँ बार्षिकोत्सव सम्पन्न (फोटोफिचर)

Posted on April 25, 2017 | views : 2418 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/बैशाख १२, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश बिभिन्न कार्यक्रम गरि मनाएको छ ।  विद्यालयमा सोमबार बिशेष समारोहको आयोजना गरि चन्दादाता तथा उत्कृष्ट अभिभाकलाई सम्मान गरेर विद्यालयले बार्ष

Read More

निर्वाचन कानुनमै पछाडि परेको बर्गको प्रतिनिधित्व सुनिष्चित: नेता कुँवर

Posted on March 28, 2017 | views : 1570 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरको छ ।  वडा समितिको उपाध्यक्षमा जसबहादुर विक, सचिबमा दिर्घलाल गैरे, सहसचिबमा बसन्ति सिरपाली र कोषाध्यक्ष मिलन विक रहनुभएको छ । 

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48950 | बाग्लुङ्ग - BGL

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

निसीखोला गाउँपालिकाको केन्द्र पायक पर्ने स्थानमा तोक्न माग गर्दै बिरोध

Posted on March 19, 2017 | views : 1332 | बाग्लुङ्ग - BGL

चैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक  शनिबार भएको छ ।  बैठकले पार्टि संरचनामा वडा भित्र ११ टोली विभानज गरि चैत्र १५ गते भित्र सवै टोलमा टोल समिति गठन गरेपछि वडा सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले वडा

Read More

बागलुङमा एक सय पाँच मतदान केन्द्र, कहाँ कति मतदान केन्द्र ? (सुचिसहित)

Posted on March 18, 2017 | views : 4057 | बाग्लुङ्ग - BGL

चैत ५, बागलुङ । स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ ।  मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ ।  जिल्लाका चा

Read More

बुर्तिबाङमा मगर दिवस: माओवादी नेता बादलद्वारा उद्घाटन (फोटोफिचर)

Posted on February 26, 2017 | views : 3259 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १५, बागलुङ । मगर सेवा समाज बुर्तिबाङले आयोजना गरेको ३५ औँ मगर दिवश विशेष कार्यक्रमको माओवादी केन्द्रका बरिष्ट नेता तथा पुर्व रक्षा मन्त्री रामबहादुर थापा बादलले आज बुर्तिबाङमा उद्घाटन गर्नुभएको छ । एकीकृत मगरात प्रदेश निर्माणमा जुटौँ भन्ने मुख्य उद्घोष सहित कार्यक्रमको आयोजना गरिए

Read More

उपराष्ट्रपतिको अभिनन्दनमा नागरिक स्तरबाटै सहभागी हुन सवैमा अपिल

Posted on February 22, 2017 | views : 1882 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नागरिक अभिनन्दन कार्यक्रमको तयारी तिब्र परिएको छ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा

Read More

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्याल

Posted on February 11, 2017 | views : 1920 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ ।  कार्यक्रममा बौल्दै सहकारीका सल्लाहकार संयोजक तुल्सिराम आर्यालले सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।  उहाँले सहकारीबाट कर्जा लिएर उद्यामी

Read More

अयोग्य लडाकू भन्छन- 'पार्टीले शान्ति प्रकृयापछि ल्याएको नीतिप्रति चित्त बुझेको छैन'

Posted on February 07, 2017 | views : 3552 | बाग्लुङ्ग - BGL

माघ २५, बागलुङ । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् ।  व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी त्यसै थकित–थकित छन

Read More

उत्तरगंगा माविको व्यवस्थापन समिति गठनमा जे देखियो (फोटोफिचर)

Posted on January 25, 2017 | views : 1660 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ११, बागलुङ । चरम राजनितिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा असन्तुष्ट पक्षको असहमति विच निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।  अघोषित रुपमा बनार्ईएको नेपाली काँग्रेश र राष्ट्रिय जनमोर्चा पक्षधरहरुको प

Read More

नेपाल बैङ्क बुर्तिबाङको नाफा १ करोड १८ लाख

Posted on November 16, 2016 | views : 1789 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । नेपाल बैङ्क लिमिटेड बुर्तिबाङ साखाले गत आर्थिक बर्षमा १ करोड १८ लाख नाफा गरेको छ ।  बैङ्कले ग्राहकको चाहना अनुसारका सेवा विस्तार गरि सरल तथा गुणस्तरिय सेवा दिएका कारण ग्राहक सँगै कारोवार बढेपछि नाफा पनि धेरै भएको साखा प्रवन्धक सुरज घिमिरेले जानकारी दिनुभयो । 

Read More

बाग्लुङमा ‘१ शिक्षक १ झोला’र ‘१ विद्यालय १ पुस्तकालय’कार्यक्रम सुरु

Posted on November 09, 2016 | views : 1487 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । जिल्ला शिक्षा कार्यालय बागलुङले चालु शैक्षिक सत्रदेखि एक शिक्षक एक झोला र एक विद्यालय एक पुस्तकालय कार्यक्रम सुरु गरेको छ ।  विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारी विच कार्यसम्पादन सम्झौता गरि यि दु

Read More

बागलुङका बाढी पहिरो पिडितलाई प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहात रकम प्रदान

Posted on October 20, 2016 | views : 2302 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् ।  बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो । &nb

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 12018 | बाग्लुङ्ग - BGL

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6890 | बाग्लुङ्ग - BGL

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5440 | बाग्लुङ्ग - BGL

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2602 | बाग्लुङ्ग - BGL

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More