सान्त्वना राहत दावी गर्ने निवेदनको ढाँचा

Posted on: 18 Apr, 2021

डाउनलोड गर्नुहोस् 

मिति: .....................................


श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

विषय: सान्त्वना राहत रकम भुक्तानी पाँउ ।

मेरो ..............................................नाता पर्ने श्री................................................................................................... राहदानी नं. .................................................... वैदेशिक रोजगारीका लागि मिति ................................. मा श्रम स्वीकृति लिई ..........................................................देशमा गएको र मिति ..................................मा उक्त देशमै मृत्यु भएको तथा विश्वव्यापी कोभिड १९ का कारणले अन्तराष्ट्रिय उडान अवरुद्ध भई शव नेपाल ल्याउन नसक्ने अवस्थामा सोही देशमा नै अन्त्येष्टि गर्न मिति ........................................गते सहमति प्रदान गरेकोले, बोर्डको २०७७।०३।२५ को निर्णय बमोजिम पाउनु पर्ने सान्त्वना राहत रकम रु ५०,०००।– (अक्षरुपी पचाँस हजार) भुक्तानीका लागि तपशिलका कागजात संलग्न गरी निवेदन पेश गरेको छु ।


 निवेदक

 नाम:

 ना.प्र.प.नं.:

 ठेगाना:

मोवाइल नं ः

 बैकको नाम ः 

खाता नं.: 

संलग्न कागजात:

(१) श्रम स्वीकृति पत्रको प्रतिलिपि

(२) राहदानीको प्रतिलिपि

(३) मृतकको ना.प्र.प. प्रतिलिपि

(४) मृत्यु दर्ताको प्रमाणित प्रतिलिपि

(५) हकवालाको नागरिकताको प्रतिलिपि

(६) सम्बन्धित राजदुतावासबाट शबदाह गरेको व्यहोराको पत्र

(७) स्थानिय निकायबाट हकवाला किटना गरिदिएको पत्र

(८) शवदाह गर्न सहमति दिएको सिफारिसपत्र 

(९) “क” बर्गको बैकमा हकवालाको नागरिकता प्रमाणपत्र नम्बर समेत खुलाई स्थानिय तह वा सम्बन्धित बैकबाट प्रमाणित गरेको बैक खाता नम्बरको निस्सा/प्रमाण


यस बिषयमा तपाइको प्रतिक्रिया...!