कृषि गतिबिधी |


मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर

Posted on October 01, 2022 | views : 2596 |

असोज १५, खोटाङ । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो । तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोल

Read More

किसानलाई ३० हजार कागतीका बिरूवा वितरण

Posted on July 10, 2022 | views : 2020 |

असार २६, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ ।  आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए

Read More

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

Posted on June 29, 2022 | views : 1560 |

असार १५, डडेल्धुरा | १५ असार डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र रोप्दै १९औँ धान दिवस मनाइएको छ। सदरमुकाम अमरगढी नगरपालिका–३ डोटी घटाल (साउँद गाउँ)मा किसानको खेतमै गएर कृषि ज्ञान केन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो। धान रोप्ने बेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धान दिवस

Read More

‘माटो जोगाऔं’भन्दै काठमाडौंबाट दौडिएर बाराको निजगढ आइपुगे नवीन

Posted on June 19, 2022 | views : 1212 |

असार ५, बारा | ‘माटो जोगाऔं’अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नवीन पुन मगर आठौं दिन बारा आइपुगेका छन् । गत आइतबार काठमाडौंदेखि माटो बचाउन दौड सुरु गरेका पुन करिब ३ सय किलो मिटर दौडेर निजगढ आइपुगेका हुन् ।  पुनसहित यस अभियानका सदस्यलाई निजगढमा गौरी शंखर फाउडेसनले स्वाग

Read More

अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

Posted on June 01, 2022 | views : 1814 |

जेठ १८, काठमाडौँ | सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् ।  मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको परिस्थिति

Read More

किसानलाई पेन्सनको व्यवस्था गर्न माग

Posted on May 19, 2022 | views : 2241 |

जेठ ५, काठमाडौँ । किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण)को व्यवस्था गर्न माग गरिएको छ ।   बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी बिहीबार सहभागी भएकी माओवादी केन्द्रकी सांसद

Read More

खरबुजाकाे भाउ घटेपछि किसान मारमा, किलोको कति ?

Posted on May 04, 2022 | views : 2211 |

वैशाख २१, काठमाडौँ । शिवसताक्षी- ५ का धनकुमार ताजपुरियाले माई नदी बगरको चार बिघामा खरबुजा खेती गरेका छन् । उनले वैशाख पहिलो साताबाट खरबुजा बिक्री सुरु गरे । हिउँद भर दुःख गरेर लगाएको खरबुजा राम्रो फलेपछि खुसी थिए, उनी । तर, चैत अन्तिम साता आएको असिनाले उनको खरबुजामा क्षति पुर्‍यायो । ‘असिनाले त बर्ब

Read More

जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

Posted on April 12, 2022 | views : 1422 |

चैत्र २९, जुम्ला | स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ ।  जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार  यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी

Read More

कोरोना महामारीले डिलुलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

Posted on April 11, 2022 | views : 1173 |

चैत्र २८, सुर्खेत | दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए ।  विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोक

Read More

कृषि गणना गर्न सुपरिवेक्षक खटिदै

Posted on April 11, 2022 | views : 1457 |

चैत्र २८, रुकुम | रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८  गणक र पाँच  सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक रसुपरिवेक्षकको लागि तालिमको आ

Read More

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

Posted on April 05, 2022 | views : 1041 |

चैत्र २२, हेटौंडा | पछिल्लो समय कृषि तथा पशुपालनमा युवाको आकर्षण बढ्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाहरू फर्किएपछि आधुनिक प्रविधिमा कृषि तथा पशुपालन गर्नेको संख्या बढ्न थालेको हो । तर, सरकारबाट उचित अनुदान तथा सहयोग नपाएपछि उनीहरू खिन्न देखिन्छन् ।  हेटौंडा–१७ हटिया सानोगंगटेका विवेक सुवेदी अ

Read More

झापामा बंगुर पालक किसान बढ्दै

Posted on April 03, 2022 | views : 1063 |

चैत्र २०, झापा | विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् ।  संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पा

Read More

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति कृषिमन्त्री असन्तुष्ट

Posted on March 24, 2022 | views : 1399 |

चैत १०, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् । नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु भएको १३औं बागवानी गोष्ठीमा उनले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किस

Read More

कतारकाे प्रदर्शनी मेलामा नेपाली अलैंची

Posted on March 18, 2022 | views : 2028 |

दिलकुमार लिम्बू | चैत ४, ताप्लेजुङ । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाकाे प्रदर्शनीमा राखिएकाे  छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो । दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको ह

Read More

बाँकेमा पशु सुत्केरी भत्ता वितरण

Posted on March 14, 2022 | views : 1116 |

फागुन ३०, राँझा । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँल

Read More

जलवायु परिवर्तनको असर कृषिमा

Posted on March 12, 2022 | views : 1078 |

फागुन २८, म्याग्दी । म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् ।  संयुक्त राष्ट्रसङ्घ, विश्

Read More

ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

Posted on March 11, 2022 | views : 2471 |

फागुन २७, तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरण

Read More

अमेरिकी बजारमा नेपाली अर्गानिक चियाको माग बढ्दो

Posted on February 21, 2022 | views : 1389 |

फागुन ९, काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् ।  शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगे

Read More

तनहुँमा दुग्ध उत्पादक किसानलाई अनुदान

Posted on February 15, 2022 | views : 1942 |

फागुन ३, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो ।  गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फ

Read More

चितवनको राप्तीमा पुन: बर्डफ्लू

Posted on February 11, 2022 | views : 1263 |

माघ २८, चितवन । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ ।  राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहा

Read More

मल उत्पादन गर्न सस्तोमा विद्युत् उपलब्ध गराउँछौँ : ऊर्जामन्त्री भुसाल

Posted on February 07, 2022 | views : 1854 |

माघ २४, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताउनुभएको छ । कृषि मन्त्रालयमा आज भएको छलफलमा उहाँले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युत्कै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताउन

Read More

काभ्रेपलाञ्चोकको किसानमा हिउँले ल्यायो खुशी

Posted on February 06, 2022 | views : 1178 |

माघ २३, बनेपा | काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ । जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ । हिउँ परेका का

Read More

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा युवा

Posted on February 05, 2022 | views : 1294 |

माघ २२, गलेश्वर (रासस) | दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गर्नुभएका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लाग्नुभएको छ ।लामो

Read More

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

Posted on February 02, 2022 | views : 1466 |

माघ १९, खलङ्गा | कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । स्थानीय क

Read More