धान दिवस मनाउन कृषिमन्त्री बर्दियामा

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौं । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

 यस बर्ष पनि  धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ  | यस बर्षको कार्यक्रम बर्दियाको राजापुर नगरपालिका -८ मा आयोजना हुदैछ |  कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!