ऐन कानुन/नियमहरु |


अख्तियारमा स्थानीय तहका उजुरी धेरै

Posted on December 11, 2022 | views : 729 |

मङ्सिर २५, नेपालगञ्ज | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपा

Read More

नायिका प्रियंका कार्कीको घरमा चोरी

Posted on October 26, 2022 | views : 1321 |

कात्तिक ९, ललितपुर । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो।  उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। बेलुका लक्ष्मी पूजा ग

Read More

सुर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

Posted on October 22, 2022 | views : 923 |

कात्तिक ५, सुर्खेत | सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालि

Read More

खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ

Posted on October 19, 2022 | views : 755 |

कात्तिक २, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।  अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।  घुसस

Read More

सन्दीपमाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी

Posted on October 19, 2022 | views : 641 |

कात्तिक २, काठमाडौं | बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।  २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

Read More

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

Posted on October 18, 2022 | views : 864 |

कात्तिक १, वीरगञ्ज | प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो | पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन म

Read More

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

Posted on October 15, 2022 | views : 992 |

असोज २९, स्याङ्जा | स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।  सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए । घटनाबारे जानकारी प्रा

Read More

लमजुङमा दशैमा १ सय ९४ वटा सवारी कारबाहीमा

Posted on October 12, 2022 | views : 846 |

असोज २६, लमजुङ | नेपालीहरुको महान चाड दशैंको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् ।  फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् ।  सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त अ

Read More

पाल्हिनन्दनका अध्यक्ष गुप्तामाथि भ्रष्टाचार आरोपमा उजुरीका चाङ

Posted on September 24, 2022 | views : 878 |

असोज ८, बुटवल | लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । २०७४ को स्थानीय चुनावमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्

Read More

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

Posted on September 24, 2022 | views : 1014 |

असोज ८, महोत्तरी | महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमिना शुक्रवार घास  काटन जंगल गएकी थिइन ।  मृतक महिलाको शव घरबा

Read More

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन

Posted on September 21, 2022 | views : 857 |

असोज ५ , काठमाडौं | काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो । 'असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन

Read More

नाबालिगलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

Posted on September 17, 2022 | views : 774 |

असोज १, भक्तपुर | भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  उनले ती बालिकालाई भक्तपुर नगरपा

Read More

ब्राउनसुगरसहित बाँकेमा ३ जना पक्राउ

Posted on September 17, 2022 | views : 818 |

असोज १, दाङ | बाँकेमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमानश्रीमतीसहित तीन जना छन्। कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएस

Read More

आजदेखि काठमाडौंका सार्वजनिक क्षेत्रमा धूम्रपान निषेध

Posted on September 17, 2022 | views : 1037 |

असोज १, काठमाडौं | काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आजदेखि धूम्रपान गर्न निषेध गरेको छ । महानगरपालिकाले यसअघि नै  सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट सेवनमा निषेध गरेको छ । महानगरले बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन

Read More

भारत पुर्‍याइएका १६ बालबालिकाको उद्धार

Posted on September 15, 2022 | views : 596 |

भदौ ३०, काठमाडौँ | जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालबालिकाको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालग

Read More

पल शाह प्रकरणकी नाबालिक पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

Posted on September 14, 2022 | views : 1025 |

भदौ २९, काठमाडौँ | अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा  मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् । उनले आफ्नै घरको घटना जस्तो सम्झेर आफ्नो समस्यालाई नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् ।  सा

Read More

मोरङमा एकैदिन दुईजना महिलामाथि सामूहिक बलात्कार

Posted on September 03, 2022 | views : 1666 |

भदौ १८, विराटनगर | मोरङको फरक फरक  स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा एकैरात घटना भएको प्रहरीले जनाएको छ।  मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठकाअनुसार विराटनगर महानगरपालिका–१४ जतुवाको महतो टोलस्थित नहरमा १८ वर्षीया युवतीमाथि

Read More

भीआइपी कक्षको दुरुपयोगः ठगी आरोपीलाई मुस्लिम आयोगका अध्यक्षले भगाए

Posted on September 03, 2022 | views : 893 |

भदै १८, काठमाडौँ | मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ठगी मुद्दामा फरार आरोपीलाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएका छन् । दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।   शुक्रबार बिहान अ

Read More

झापामा १४ वर्षीय किशोरी बलात्कृत

Posted on August 30, 2022 | views : 1013 |

भदौ १४, काठमाडौ | झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती  बालिकालाई बलात्कार गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासा

Read More

पल शाहको मुद्धामा पेसि तोकियोः नवलपरासीमा आज, तनहुँमा १६ गते

Posted on August 24, 2022 | views : 882 |

भदौ ८, तनहुँ | बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ।  नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो  । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्धाको पेसी

Read More

बालिका ‘अपहरण’ प्रयासको अभियोगमा प्रहरीसहित दुई पक्राउ

Posted on August 19, 2022 | views : 935 |

भदौ ३, गलकोट | बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरीलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका-७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्र

Read More

ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत

Posted on August 18, 2022 | views : 1313 |

भदौ २, ओखलढुंगा | ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ ।  दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्का गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ

Read More

भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

Posted on August 18, 2022 | views : 893 |

भदौ २, भक्तपुर | भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ ।  थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए ।&

Read More

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

Posted on August 16, 2022 | views : 1257 |

साउन ३१, सिरहा | सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहा

Read More