ऐन कानुन/नियमहरु |


गैँडाको खाग ओसारपसार तथा खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

Posted on February 10, 2023 | views : 736 |

माघ २७, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (त

Read More

बैंकिङ कसूरका घटना बढ्दो

Posted on February 04, 2023 | views : 685 |

माघ २१, काठमाडौँ | काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको फैसलाले रु एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना ठहर ग-यो । गत भदौदेखि फरार रहेका उनलाई दुई दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ ग

Read More

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज

Posted on February 03, 2023 | views : 549 |

माघ २०, काठमाडौँ | बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।  लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।  सन्

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

Posted on February 02, 2023 | views : 1028 |

माघ १९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गर

Read More

बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा ह्वात्तै बढे, चेक बाउन्सका मात्रै ६७ मुद्दा दर्ता

Posted on January 28, 2023 | views : 763 |

माघ १४, चितवन | जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११  निवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्ष

Read More

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

Posted on January 28, 2023 | views : 526 |

माघ १४, काठमाडौँ | नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने

Read More

पल शाहविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

Posted on January 17, 2023 | views : 771 |

माघ ३, तनहुँ | नेपाली चलचित्रका नायक पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदै छ ।  न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका आनुसार आज अन्तिम सुनुवाइ हुन लागेको हो । कुनै कारणबाट

Read More

निर्मला कुर्मी बेपत्ता प्रकरण: गृहमन्त्री लामिछानेले माइतीघर पुगेर अधिकारकर्मीलाई भेटे

Posted on January 14, 2023 | views : 601 |

पुस ३०, काठमाडौं | उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन् ।बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् । उनीहरुले

Read More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा दुईजना पक्राउ

Posted on January 13, 2023 | views : 695 |

पुस २९, काठमाडौँ । भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाइदिएमा नगद ५०

Read More

६९ लाख रुपैयाँसहित एक हुन्डी कारोबारी पक्राउ

Posted on January 12, 2023 | views : 854 |

पुस २८, काठमाडौँ | हुन्डी कारोबारमा संलग्न विराटनगर–१८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैंकमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित बिहीबार पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार साहलाई जलजला मोडमा शंकास्पद अवस्थामा हिँडदै गरेको अवस्थाम

Read More

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

Posted on January 04, 2023 | views : 661 |

पुस २०, काठमाडौँ | काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबा

Read More

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

Posted on December 31, 2022 | views : 603 |

पुस १६, काठमाडौँ | सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्र

Read More

भ्रष्टाचार नियन्त्रणको माग

Posted on December 31, 2022 | views : 561 |

पुस १६, काठमाडौँ | सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ ।  ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्याना

Read More

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

Posted on December 30, 2022 | views : 789 |

पुस १५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्ब

Read More

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आउँला त आजै फैसला !

Posted on December 29, 2022 | views : 621 |

पुस १४, काठमाडौँ | किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खेलाडी सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज परेको छ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका लामिछानेको आज पाटन उच्च अदालतमा पेसी हुने भएको हो । मुद्दाको बहस हुने र आजै फैसला आउन सक्ने स्रोतले जनाएको छ । गत साता नै पेसी त

Read More

१४ वर्षीय बालक निरजको शिक्षकबाटै अपहरण र हत्या भएको दाबी

Posted on December 28, 2022 | views : 743 |

पुस १३, पर्सा | गत मंसिर ५ गते अपहरित वीरगन्ज-२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय बालक निरजकुमार पासवानको अपहरणपछि हत्या भएको थियो । उनको अपहरण र हत्या उनकै विद्यालयका भाइस प्रिन्सिपल दिलीपप्रसाद पटेलसहितको समूहले गरेको प्रहरीले दाबी गरेको छ ।  निरजको हत्याको आरोपमा पर्सा धोबिनी गाउँपालिका १ का ३

Read More

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गरिने

Posted on December 27, 2022 | views : 710 |

पुस १२, रुपन्देही | घुससहित पक्राउ परेका ईलाका प्रहरी कार्यालय,बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए । शक्तिको आड

Read More

आरोपित डिएसपी ठगबहादुरलाई हिरासतमा नराखी एसपीको निवासमा सत्कार

Posted on December 27, 2022 | views : 765 |

पुस १२, रुपन्देही | इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरे पनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको छ ।   डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्

Read More

गुठी ऐन तर्जुमा गर्न समिति गठन

Posted on December 20, 2022 | views : 513 |

पुस ५, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । मन्त्रीस्तरीय निर्णयानुसार गठित समितिमा गुठीका

Read More

हस्ताक्षर किर्ते गरेको आरोपमा मटिहानी गुठीका महन्थ पक्राउ

Posted on December 18, 2022 | views : 857 |

पुस ३, महोत्तरी | प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान

Read More

प्रहरी र स्थानीयबीच झडप हुँदा पाँच प्रहरी घाइते

Posted on December 16, 2022 | views : 860 |

पुस १, जलेश्वर | महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका दुई र एक जना रामगोपालपुर नगरपालिकाका नगर प्रहरी घाइत

Read More

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना

Posted on December 16, 2022 | views : 551 |

पुस १, काठमाडौँ | वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण

Read More

भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

Posted on December 16, 2022 | views : 689 |

पुस १, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेश गर्न समिति गठन गरिएको छ । मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी

Read More

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

Posted on December 11, 2022 | views : 705 |

मङ्सिर २५, नेपालगञ्ज | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अदुअआको नेपा

Read More