ऐन कानुन/नियमहरु |


मतदानका दिन प्रहरी चलाएको गोली लागि ज्यान गुमाएका किशोरको शव अझै उठेन

Posted on May 14, 2022 | views : 1136 |

वैशाख ३१, उदयपुर | उदयपुरको कटारी नगरपालिका :- १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक विद्यालयमा मतपेटीका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट मृत्यु भएपछि उत्पन्न तनाबमा ५ बुँदे सहमति भएको छ । कटारी नगरपलिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल, उम्मेदवार तथा जिल्लास्थित सुरक्ष

Read More

उदयपुरको कटारीमा गोली चल्यो, एक जनाको मृत्यु

Posted on May 14, 2022 | views : 767 |

वैशाख ३१, उदयपुर | उदयपुरको मतदान केन्द्रमा प्रहरीले गोली चलाउदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको हो ।     मतपेटीका सिलबन्दी गर्ने क्रमम

Read More

मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी

Posted on May 12, 2022 | views : 1261 |

वैशाख २९, सर्लाही | प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुका मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाे साथबाट प्लास्टिकमा प

Read More

बुटवलको मिलनचोकमा बम विष्फोट

Posted on May 12, 2022 | views : 932 |

वैशाख २९, बुटवल | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटन

Read More

बझाङमा जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत

Posted on May 11, 2022 | views : 1184 |

वैशाख २८, बझाङ | बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जना

Read More

‘चेक बाउन्स’ मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on May 11, 2022 | views : 883 |

वैशाख २८, काठमाडौं | बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  उच्च अदालत पाटनले उनलाई २०७८ चैत २५ गते बैकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख रुपैयाँ

Read More

बुटवल सुनचोरी घटना : भारतीय योजनाकारसहित तीन जना पक्राउ

Posted on May 10, 2022 | views : 621 |

वैशाख २७, भैरहवा | गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेलस् मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थि

Read More

बैकिङ कसूरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान

Posted on May 10, 2022 | views : 985 |

वैशाख२७, लमजुङ | बैकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो ।&n

Read More

धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ

Posted on May 10, 2022 | views : 1322 |

वैशाख २७, धादिङ | धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् ।  किरानचोकबाट आदम

Read More

मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

Posted on May 10, 2022 | views : 923 |

वैशाख २७, काठमाडौं | राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर

Read More

भरतपुरमा छुरा प्रहारबाट युवकको हत्या

Posted on May 09, 2022 | views : 1044 |

वैशाख २६, चितवन | चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका परिय

Read More

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

Posted on May 08, 2022 | views : 1201 |

वैशाख २५, मोरङ | विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रह

Read More

उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत

Posted on May 07, 2022 | views : 1048 |

वैशाख २४, उदयपुर | उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् । मगरले ती किशोरीलाई सोही नगरपालिका-४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प

Read More

बाल सञ्जालका बालबालिकामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण प्रयासको आरोप

Posted on May 07, 2022 | views : 1089 |

वैशाख २४, बुटवल | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लागेको छ । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सीमानगरमा कांग्रेस कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन्

Read More

अवैध हतियारसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

Posted on May 07, 2022 | views : 1260 |

वैशाख २४, रौतहट | बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा  सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कस

Read More

वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी

Posted on May 07, 2022 | views : 753 |

वैशाख २४, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।  वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा

Read More

डीआईजी वसन्तकुमार लामा एआईजीमा बढुवा सिफारिस

Posted on May 06, 2022 | views : 913 |

वैशाख २३, काठमाडौं | नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।  समितिको बैठकको निर्णयअनुसार

Read More

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on May 06, 2022 | views : 1131 |

वैशाख २३, काठमाडौँ | शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार पाँचथर तुम्वेबा गाउँपालिका–४, बलेनस्थित धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक (करार) बिरजुकुमार गक्

Read More

दुई फरक-फरक हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक

Posted on May 04, 2022 | views : 1296 |

वैशाख २१, इलाम | इलामा यही महिना भएका दुई फरक-फरक हत्याका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । वैशाख १४ गते इलाम नगरपालिका–८ सिङफ्रिङको बेलटारमा स्थानीय ३१ वर्षकी विनीता काफ्लेको हत्यामा संलग्न देवेन्द्र रिमालाई प्रहरीले सार्वजनिक गरेको हो ।  हत्यापछि बिनिताको शव टुक्राटुक्रा पारेर गाडि

Read More

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशाेर पक्राउ

Posted on May 04, 2022 | views : 1327 |

वैशाख २१, कपिलवस्तु | म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

Read More

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने साढे १३ सयभन्दा बढी चालकमाथि कारवाही

Posted on May 04, 2022 | views : 1091 |

वैशाख २१, काठमाडौं | ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ ।  काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।  कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना,

Read More

विमानस्थलमा बम नभेटिएपछि विमान उडान सुरु

Posted on May 04, 2022 | views : 1147 |

वैशाख २१, काठमाडौं | त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए ।  ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कस

Read More

११ र सात वर्षीया बालिकाको बलात्कार आरोपमा एक युवक पक्राउ

Posted on April 30, 2022 | views : 962 |

वैशाख १७, काठमाडौँ | रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गएको चैत २१ गते

Read More

मन्त्री खाणको निर्देशन – म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू

Posted on April 30, 2022 | views : 799 |

वैशाख १७, काठमाडौं | गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहर

Read More