ऐन कानुन/नियमहरु |


मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

Posted on July 13, 2022 | views : 597 |

असार २९, पर्सा | मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१४ घर भएका ४२ वर्षीय बाबु घिसिङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  वीरगन्ज महानगरपालिका–१६ बाट भारततर्फ जान लागेका घिसिङ र २२ वर्षीय य

Read More

ओमानमा रहेकी श्रीमतीको नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील फोटो पोस्ट गर्ने श्रीमान पक्राउ

Posted on July 12, 2022 | views : 1489 |

असार २८, काठमाण्डाै | श्रीमतीकै नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील क्याप्शनसहितको फोटो पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीका क्रममा ओमानमा रहेकी श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर फोटो दुरुपयोग गरेर फोटोमा अश्लील क्याप्शन लेख्ने रुपन्देहीको सैनामैना ४ मुर्गियाका जीवन

Read More

तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ७ लाख ५१ हजार बिगो दाबी

Posted on July 12, 2022 | views : 650 |

असार २८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  उनले सर्वाजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  दायर

Read More

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध घुस लिएकाे आराेपमा मुद्दा दायर

Posted on July 12, 2022 | views : 920 |

असार २८, महोत्तरी | महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर भएकाे छ । श्री मावि एकडारामा कार्यारत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९  जेठम

Read More

बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जना पक्राउ

Posted on July 12, 2022 | views : 1158 |

असार २८, ओखलढुङ्गा | बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।  बालिका बलात्कारको आरोपमा सिद्धिचरण नगरपालिका–२ का प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल, सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय डम्बर भुजेल, सोही वडाका ३१

Read More

थानकोटमा किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालक पक्राउ

Posted on July 12, 2022 | views : 636 |

असार २८, काठमाडौं | एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  दोलखाबाट का

Read More

उत्तरवाहिनी घुम्न हिँडेका थिए कमला नदीमा शव भेटिएका मामा-भान्जा

Posted on July 12, 2022 | views : 697 |

असार २८, सिरहा | सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जाकाे भएकाे र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेकाे खुलेकाे ५ । आएतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका-१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्

Read More

भाउजुलाई खुकुरी हान्ने देवर पक्राउ

Posted on July 11, 2022 | views : 877 |

असार २७, काठमाडौं | भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए । त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए

Read More

भक्तपुरमा भेटियो जाली नोट, एक जना पक्राउ

Posted on July 11, 2022 | views : 745 |

असार २७, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दर

Read More

भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत

Posted on July 11, 2022 | views : 1093 |

असार २७, भक्तपुर | भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।  ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जन

Read More

ब्राउन सुगरसहित युवक पक्राउ

Posted on July 11, 2022 | views : 794 |

असार २७, सिरहा | सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।  सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्

Read More

भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु

Posted on July 10, 2022 | views : 636 |

असार २६, चितवन | भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा ना.५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही महानगरपालिका–२४ बस्ने २१ वर्षीय सुरज नेपाली रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।  बस बिग्रीएर मर्मत गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि

Read More

हाेटलमा युवती मृत अवस्थामा फेला, सँगै बास बसेका युवक फरार

Posted on July 10, 2022 | views : 1271 |

असार २६, बुटवल | युवकसँग बास बस्न गएकी युवती होटलभित्र मृत अवस्थामा फेला परेकी छन् । युवक सम्पर्कविहीन भएकाले मृत्युको कारण भने खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगरपालिका- ३ मा रहेको होटलमा बुटवल–२ कि २१ वर्षीया सदीक्षा गुरुङ झुन्

Read More

धनकुटामा एक युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Posted on July 10, 2022 | views : 945 |

असार २६, धनकुटा | एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजारबाट पक्राउ गरिएको

Read More

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on July 10, 2022 | views : 626 |

असार २६, झापा | झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।  आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबा

Read More

धादिङमा एक जनाको शव फेला

Posted on July 09, 2022 | views : 300 |

असार २५, काठमाडौं | धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ । उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर न

Read More

धादिङमा एक जनाको शव फेला

Posted on July 09, 2022 | views : 655 |

असार २५, काठमाडौं | धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ । उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर न

Read More

जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

Posted on July 09, 2022 | views : 873 |

असार २५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Read More

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत

Posted on July 08, 2022 | views : 980 |

असार २४, ललितपुर | ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मर

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

Posted on July 08, 2022 | views : 572 |

असार २४, काठमाडौं | काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५ प ७६३६ नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कु

Read More

सामुदायिक वनका अध्यक्ष वन कार्यालयको नियन्त्रणमा

Posted on July 08, 2022 | views : 816 |

असार २४, डडेल्धुरा | डडेल्धुराको आलिताल गाउँपालिका- ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।  सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ खाएको आरोपमा उनलाई नयन्त्रणमा लिइएको हो। शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक

Read More

अवैध लागूऔषधसहित तीन जना पक्राउ

Posted on July 08, 2022 | views : 513 |

असार २४, काठमाडौं | झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  झापाको झापा गाउँपालिका–३ झाटीस्थित खाली घरबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा सोही गा

Read More

ठमेलको एक होटलमा २६ वर्षीया महिला बलात्कृत

Posted on July 08, 2022 | views : 2301 |

असार २४, काठमाडौं | काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ ।  काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपाली

Read More

दलित महिला सदस्य मृत फेला

Posted on July 07, 2022 | views : 647 |

असार २३, खोटाङ | रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् । मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि

Read More