ऐन कानुन/नियमहरु |


स्रोत नखुलेको ३६ लाख र सुन सहित दुई जना पक्राउ

Posted on August 16, 2022 | views : 1211 |

साउन ३१, सर्लाही | बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय ब

Read More

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

Posted on August 16, 2022 | views : 622 |

साउन ३१, काठमाडौँ | प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ ।  प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  पारि

Read More

मच्छेगाउँमा धारिलो हतियार देखाएर २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी

Posted on August 09, 2022 | views : 927 |

साउन २४, काठमाडौं | काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार विहान गरगहना र नगद चोरी भएको छ ।  अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी ग

Read More

संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

Posted on August 09, 2022 | views : 1077 |

साउन २४, संखुवासभा | संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्

Read More

डेढ किलो चरेशसहित सशस्त्र प्रहरीका जवान पक्राउ

Posted on August 08, 2022 | views : 1636 |

साउन २३, धनगढी | सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।  बझाङ स्थायी घर भएका उनी लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।  धनगढ

Read More

लैनचौरबाट एक चिनियाँको अपहरण गरी एक करोड फिरौती माग, ६ नेपाली पक्राउ

Posted on August 04, 2022 | views : 1419 |

साउन १९, काठमाडौं | काठमाडौंको लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको छ। बुधबार राति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक

Read More

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

Posted on August 03, 2022 | views : 858 |

साउन १८, काठमाडौं | कैलाली, बर्दिया, दाङ, बाँके, धनकुटा र झापाबाट अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट करिब ३ ग्राम २ सय मिलिग्राम

Read More

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

Posted on August 02, 2022 | views : 894 |

साउन १७, काठमाडौं | पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

Read More

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

Posted on August 02, 2022 | views : 1315 |

साउन १७, मोरङ | मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटि

Read More

तार्केश्वर घटना : श्रीमती र छोराछोरीको हत्यापछि श्रीमानले गरे आत्महत्या

Posted on August 01, 2022 | views : 2423 |

साउन १६,  काठमाडौं | काठमाडौंको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।  सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा–६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्ष

Read More

थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्धा

Posted on August 01, 2022 | views : 1010 |

साउन १६, नेपालगञ्ज | कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई

Read More

राहदानी बनाउने नाममा ठगी तथा कीर्ते गरेको आरोपमा चार जना पक्राउ

Posted on July 30, 2022 | views : 1687 |

साउन १४, काठमाडौं | राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई

Read More

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

Posted on July 30, 2022 | views : 1121 |

साउन १४, काठमाडौं | काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थि

Read More

बालिकालाई बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता

Posted on July 30, 2022 | views : 1243 |

साउन १४, खोटाङ | १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ ।  मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबी सहित अभियुक्त राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटा

Read More

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ

Posted on July 29, 2022 | views : 1161 |

साउन १३, महोत्तरी | ८ वर्षीय वालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ । बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका क

Read More

साढे दुई करोड बिमा रकम ठगी गर्न श्रीमानको हत्या, ६ जना पक्राउ

Posted on July 29, 2022 | views : 906 |

साउन १३, काठमाडौं | सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगर

Read More

सिरहामा १५ वर्षीया किशोरी बलात्कृत

Posted on July 29, 2022 | views : 1152 |

साउन १३, सिरहा | सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सु

Read More

बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ

Posted on July 29, 2022 | views : 967 |

साउन १३, बैतडी | आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  लोकराजले पारो प्रहार गर

Read More

अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on July 29, 2022 | views : 871 |

साउन १३, अछाम | अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ । बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछा

Read More

ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ

Posted on July 28, 2022 | views : 752 |

साउन १२, काठमाडौं | काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी वृत्त लैनचौर र जिल

Read More

चितुवाको छालासहित दुई जना पक्राउ

Posted on July 28, 2022 | views : 905 |

साउन १२, कञ्चनपुर | कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका–३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् ।  स

Read More

बाँकेको कोहलपुरमा आफ्नै घरमा एक दम्पती मृत फेला

Posted on July 26, 2022 | views : 936 |

साउन १०, बाँके | बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।  कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब

Read More

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमान‍्को पनि मृत्यु

Posted on July 25, 2022 | views : 1801 |

साउन ९, चितवन | चितवनमा श्रीमतीको हत्या गरि भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी

Read More

अश्लील म्यासेज पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, १५० युवायुवती पक्राउ

Posted on July 24, 2022 | views : 2583 |

साउन ८, बुटवल | प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित एक कल सेन्टरमा छापा मारी १५० युवायुवतीलाई पक्राउ गरेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।  तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ

Read More