झुक्किएर पनि नगर्नुहोस् पैसा गन्दा यस्तो गल्ति ! हुनसक्छ..

Posted on: 20 Nov, 2019

काठमाडौं | मानिसले पैसा सम्बन्धि धेरै गल्ति गरिरहेका हुन्छन, जसले गर्दा दैनिक जीवनमा आर्थिक संकट आउन सक्छ | पैसा कमाउनत हरेकले कमाउछन तर बचत भने हुदैन | पैसालाई लक्ष्मीको कारकको रुपमा मानिन्छ | त्यसैले पैसा गन्दा हामीले विचार गर्नुपर्ने हुन्छ |

 थुक लगाएर पैसा गन्दा गन्ने बानी पैसा लक्ष्मीको कारक भएकोले यसो गर्दा तपाइको घरमा लक्ष्मीले बास गर्दिनन् । पैसालाई उल्टो सुल्टो मिलाएर राख्नुस् । पैसालाई सपक्क मिलाएर राख्नुहोस् । पैसामा केरकार गर्नु हुदैन |

त्यस्तै पैसालाई च्यात्ने काम पनि गर्नु हुदैन | हिलेकाही आवेगमा आएर पैसा च्यात्ने पोल्ने पनि गर्छन् मानिसहरु यसो गर्नु भनेको लक्ष्मीको अपमान गर्नु हो | पैसालाई लात्ताले हान्ने काम भुलेर पनि गर्नुहुदैन | महँगो ब्याजमा भुलेर पनि पैसा ऋण नदिनुहोस् ।

पैसालाई ओछ्यानमुनि वा बिछ्यौनामुनि पैसा नराख्नुस् |,पैसा राख्ने ब्यागमा भुलेर पनि जुठा चिजहरु नराख्नुहोस्, पैसा पुजा कोठामा राख्नुस जले गर्दा राख्दा लक्ष्मीले बास गर्छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!