किन श्रीमानले श्रीमतीको मोबाइल चेक जाँच गर्छन् ? यस्तो छ कारण

Posted on: 05 Nov, 2019

एजेन्सी | श्रीमानल र श्रीमती एउटा जीवनको यात्रामा बाधिएका यात्रुहरु हुन् | उनीहरु बिचको माया प्रेम जो कोहिले बुझ्न सक्दैनन् | सम्बन्ध र विश्वास उनीहरु बिचको वास्तविकता पनि यहि नै हो | यस अर्थमा जीवनको यात्रा अगाडी बढाउनका निमित्त एक अर्कामा विश्वास र माया हुनु जरुरि छ | जसले जीवनलाई सहज र सरल बनाउ छ | धेरै श्रीमानले आफ्नी श्रीमतीको मोबाइल फोन चेकजाच गर्न थाल्छन | 

आखिरमा किन श्रीमानले आफ्नी श्रीमतीको मोबाइल फोन चेकजाच गर्ने गर्छन त् न यी कारणहरुले गर्दा हुन सक्छ |

१.विश्वासमा कमी: यदि श्रीमानलाई आफ्नी श्रीमती प्रति बिस्वास छैन भने उसले श्रीमतीको मोबाइल चेक गर्न थाल्छन | आफ्नी श्रीमतीले केहि कुरा त् लुकाएको छैन भन्ने मानसिकता हुन जान्छ् |

२.शंका लाग्नु : श्रीमानले किन श्रीमतीहरुको मोबाइल चेक गर्छन् भने उनीहरु आफ्नै श्रीमतीप्रति शशंकित हुन्छन् । उनीहरुलाई के लाग्छ भने कतै उनीकी श्रीमती अरु नै कुनै पुरुषसंग डेटिङमा पो गैरहेकी छिन् कि ।

३.झगडाको कारण खोज्नु: श्रीमानले किन यसो गर्छन् भने उनीहरु श्रीमतीसंग झगडा गर्नका लागि कुनै न कुनै कारण खोजिरहेका हुन्छन् । त्यसरी मोबाइल चेक गरेर उनीहरु घरमा कहल मच्चाउने ठूलो षडयन्त्र गरिरहेका हुन्छन् ।

मायामा कमी:प्रायः श्रीमानलाई के लाग्छ भने उनीहरुका श्रीमतीहरुले उनीहरुलाई माया नै गर्दैनन् । त्यसकारण पनि उनीहरु श्रीमतीहरुको मोबाइल चेक गरेर के पत्ता लगाउन चाहन्छन् भने उनीहरुको सबैभन्दा लामो कुराकानी कोसंग भैरहेको छ |

४.अरुसंग बढि लगाव: यदि तपाईंको लगाव अरु कुनै व्यक्तिसंग बढि हुन थाल्यो भने तपाईंका श्रीमान्लाई उक्त कुराले असुरक्षित महसुस गराउ“छ । त्यसकारण पनि उनलाई तपाईंको मोबाइल फोन चेक गर्ने बानी बस्छ ।

५.धोकाको अनुमान:कहिलेकाहिं श्रीमान आफ्ना श्रीमतीहरुले आफूलाई माया गर्छिन् भन्ने कुराप्रति त्यति विश्वस्त हुन सक्दैनन् । उनीहरुले मन–मनै श्रीमतीप्रति नकारात्मक धारणा बनाउन थाल्दै उनले आफूलाई धोका दिन थालेको अनुमान गर्न थाल्छन् । त्यसलाई पुष्टि गर्नका लागि समेत उनीहरुले बारम्बार श्रीमतीको मोबाइल फोन चेक गर्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!