ग्याष्ट्रिकको समस्याबाट केही दिनमै छुटकारा पाउन अप्नाउनुहोस् यी घरेलु उपाय

Posted on: 05 Sep, 2019

एजेन्सी | स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ | अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान लगायतले एसिडिटीको समस्या बढाउँछन् । यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्। त्यस्तो समस्याबाट जोगिन निम्न घरेलु उपाएहरु अपनाउनुहोस |

१. दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ।

२. लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस्।

३. सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस्।

४. साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस्।

५. हेभी र मसालेदार दाना साँझमा नखानुहोस्।

६. साँझको खाना सुत्नुभन्दा ३-४ भण्टा पहिल्यै खानुहोस्।

७. केरा खानुहोस्। यसमा प्राकृतिक एन्टिएसिड हुन्छ।

८. साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ।

९. खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस्।

१०. चिसो दुध पिउनुहोस् । यसले एसिडिटी घटाउँछ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!