यी हुन् विवाह अगाडि हरेक पुरुषले बोल्ने ८ झुट, जानी राखौं

Posted on: 30 Apr, 2019

काठमाडौं | प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । 

तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् । 

१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् । 

२) तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन । 

३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु । 

४) तिम्रो परिवार पनि मेरै परिवार त हो । 

५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ । 

६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ । 

७) मलाई तिम हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।

८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!