यी हुन् UAE का सबैभन्दा राम्रा ५० कम्पनीहरु (सूची सहित)

Posted on: 14 Oct, 2018

काठमाडौँ | युएई नेपालीको लागि आकर्षक गन्तब्य हो | युएइका साधारण सपिंग सेन्टर देखि विश्वविख्यात कम्पनीहरुमा नेपालीहरु रोजगारीको शीलशिलामा पुगेका छन् | 

संसारको बिभिन्न बिषयको विश्लेषण तथा अनुसन्धान गर्दै त्यस अनुसार बिभिन्न विधामा विश्व तथा देशगत सुचि तयार पार्ने फोर्ब्स म्यागाजिनले युएईको सबैभन्दा राम्रो ५० कम्पनीको सुची तयार पारेको छ | जस मध्ये केहि सेवा क्षेत्रहरुमा नेपालीहरुले काम पनि गरिरहेका छन् | आज हामी कुन-कुन कम्पनीलाई फोर्ब्स म्यागाजिनले प्राथमिकतामा राखेको छ त्यसको तल जानकारी दिईएको छ | फोर्ब्सले कम्पनीको बजार मूल्य, उसले बार्षिक गर्ने आम्दानी तथा फाइदा, नाफा आदिलाई आधार मानेर टप-५० को सुची दिएको छ | जसमा धेरैजसो बैंक छन् | साथै सुचीमा परेका कम्पनीहरु कुन क्षेत्रमा काम गर्छन भन्ने बारेमा पनि जानकारी दिईएको छ | 

यएईका TOP-50 कम्पनीहरु कुन-कुन ? 

१. Etisalat (संचार क्षेत्र) 

२. National Bank of Abu Dhabi (बैंकिङ्ग क्षेत्र) 

३. First Gulf Bank (बैंकिङ्ग क्षेत्र) 

४. Abu Dhabi Commercial Bank (बैंकिङ्ग क्षेत्र)  

५. Emirates NBD (बैंकिङ्ग क्षेत्र) 

६. TAQA (उर्जा क्षेत्र)

७. EMAAR (Real estate) 

८. Abu Dhabi Islamic Bank (बैंकिङ्ग क्षेत्र)  

९. Union National Bank (बैंकिङ्ग क्षेत्र)

१०. Mashreq (बैंकिङ्ग क्षेत्र)  

११.  Aldar (Real estate) 

१२. RAK Bank (बैंकिङ्ग क्षेत्र) 

१३. Dubai Islamic Bank (बैंकिङ्ग क्षेत्र) 

१४. Commercial Bank of Dubai (बैंकिङ्ग क्षेत्र) 

१५. Banking (Real estate)

१६. Dana Gas (उर्जाक्षेत्र)

१७. Changlin Company (Real estate)

१८. National Bank of Fujairah (बैंकिङ्ग क्षेत्र)  

१९. Abu Dhabi National Hotels (सेवा क्षेत्र) 

२०. Bank of Sharjah (बैंकिङ्ग क्षेत्र)  

२१. United Arab Bank (बैंकिङ्ग क्षेत्र)  

२२. The National Bank of Umm Al Qaiwain (बैंकिङ्ग क्षेत्र)  

२३. Invest Bank (बैंकिङ्ग क्षेत्र)  

२४. Abu Dhabi Aviation (सेवा क्षेत्र) 

२५. Dubai Investments (लगानी क्षेत्र) 

२६. Drake & Scull International (Real estate) 

२७. Julphar (सेवा क्षेत्र) 

२८. ARAMEX (सेवा क्षेत्र) 

२९. Tabreed (सेवा क्षेत्र) 

३०. Waha Capital (बैंकिङ्ग क्षेत्र) 

३१. Agthia Group (सेवा क्षेत्र) 

३२. Orient Insurance (बिमा क्षेत्र) 

३३. Tamweel (सेवा क्षेत्र) 

३४. Deyaar (Real estate)

३५. Union Properties (Real estate) 

३६. Gulf Medical Projects (स्वास्थ्य सेवा क्षेत्र) 

३७. Emirates Islamic Bank (बैंकिङ्ग क्षेत्र)  

३८. Finance House (बैंकिङ्ग क्षेत्र)  

३९. Emirates Insurance Co. (बिमा क्षेत्र)

४०. AL AIN AHLIA INSURANCE (बिमा क्षेत्र) 

४१.  Dubai Refreshments (उद्योग क्षेत्र) 

४२. National General Insurance (बिमा क्षेत्र) 

४३. Al Sagr National Insurance (बिमा क्षेत्र) 

४४. Arig (बिमा क्षेत्र) 

४५. National Cement Co. (औधोगिक क्षेत्र) 

४६. Sharjah Cement & Industrial Development (उद्योग क्षेत्र) 

४७. ASMAK (सेवा क्षेत्र) 

४८. Ajman Bank (बैंकिङ्ग क्षेत्र)  

४९. Takaful (बिमा क्षेत्र) 

५०. Ras Al Khaimah Cement (उद्योग क्षेत्र) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!