किन महिलाहरु राती मात्रै सेक्स गर्न रुचाउँछन्? यस्तो छ रहस्य !

Posted on: 09 Oct, 2018

जब रात पर्न थाल्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् । अनुसन्धानकर्ताका अनुसार महिलाहरु आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन् । बडी लुकका अनुसार उनीहरुले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ रहेको छ ।

अनुसन्धानकर्ताका अनुसार महिलहरुको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन् ।

अष्ट्रेलियामा गरिएको एक अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो ।

धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरु वा महिलाहरु रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो ।

सर्वेमा ६० युवतीले अध्यारोमा सेक्स गर्न रुचाउने बताए ।

उनीहरुलाई उज्यालोमा कपडा फुकाल्न लाज लाग्ने बताएका थिए ।

उनीहरु आफ्नो सेक्स पार्टनरले खराब फिगर नदेखुन् भन्ने चाहान्थे । 

त्यस्तै ७३ जना युवतीहरुले आफ्नो तौलका कारण रातमा कपडा फुकाल्न र छुदाँ पनि लाज लाग्ने बताएका थिए ।

विशेषज्ञका अनुसार यस्ता महिलाहरुले आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ । उनीहरुले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!