सावधान ! महलाई यसरी प्रयोग गर्दा जान सक्छ ज्यान

Posted on: 16 May, 2018

एजेन्सी- महको  प्रयोग विभिन्न रोगका औषधिको लागी समेत गरिन्छ | तर मह खाने तरिकाले स्वास्थ्यलाई राम्रो यगर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ मह खादा विचार पुर्याउन नसके स्वास्थ्यलाई धेरै हानि गर्छ | त्यसले मह खादा निम्न कुराहरुमा एकदमै बिव्हार पुर्याउनुपर्ने हुन्छ |नत्र मह देरै घटक पनि बन्न सक्छ |

१. मह र घ्यु बराबर मिसाएर खाए विष जतिकै खराब हुन्छ | यसले मानिसको ज्यान समेत जान सक्छ |

२. मुला, कटहर महासित खाएमा पनि घातक बन्न सक्छ |

३. माछा मासु र मकै झाएको बेला पनि मह नखानुस् |

४. चर्को घाममा हिंडेर पसिना आएको बेला औषधि खयर तत्काल मह नखानुस् |

५.महलाई कहिल्यै तताएर नखानुस् |

५. कुनै शरीरमा गर्मि बढाउने खालको वस्तुसित पनि मह नखानुस्, यसले पनि स्वास्थ्यमा प्रतिकुल असर पार्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!