महिलाको यौंन प्यास ओठबाट यसरी पत्ता लाउन सकिन्छ

Posted on: 14 May, 2018

महिलाहरुको ओठलाई सौन्दर्यको प्रतिक मानिन्छ । तर ओंठको पहिचान सौन्दर्यले मात्रै गर्दैन भन्ने कुरा धेरैलाई थाहा छैन् । ओंठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ ।

त्यसो त अधिकांश महिलाहरु आफ्नो ओंठ प्रति निकै सजक र सतर्क रहन्छन् ।

जस्तो की नाभी र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओंठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ ।

स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ ।

महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!