नमुना सामाग्री निर्माण

Posted on: 30 Sep, 2018

सामग्रिको नमुना निर्माण

कमल घिमिरे 

आश्विन 14

पाँचथरको फिदिम १ मा रहेको नयाँ नमुना मावि कक्षमा ७ देखि १० सम्मका विद्यार्थिहरले स्थानिय प्रविधि प्रयोग गरेर विज्ञानका विभिन्न सामग्रिको नमुना निर्माण गरेका छन् । विद्यार्थिहरुले निर्माण गरेका सामग्रि आज विद्यालयले आयोजना गरेका एक कार्यक्रमका विच प्रदर्शन गरिएको विद्यालयले जनाएको छ । विद्यार्थिहरुले स्काभेटर, टेलिस्कोप, एनिमोमिटर, भोल्क्यानो, प्यारासुट, सोलार सिस्टम, पानिजहाज, रोबट, क्रेन, मोटरसाईकल लगायतका विज्ञानका समाग्रि  निर्माण गरेर प्रदर्शन गरिएको हो । उतm सामग्रि निर्माणमा विद्यालयका शिक्षक बिक्रम बर्देवाले सहजिकरण गरेको विद्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!