मेस्सीको पेनाल्टीमा अर्जेन्टिनालाई अग्रता

Posted on: 22 Nov, 2022

मङ्सिर ६, झापा | अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता लिएको छ । 


समूह सी अन्तरगतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा गोल गर्दै ​अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!