३० करोड भन्दा बढी खर्च गरेर मर्मत गरिएको च्यासल फुटबल भित्र बाढी पसेपछि.....

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | गएराति २ बजे परेको अविरल वर्षापछि च्यासल फुटबल रंगशाला भित्र मनोहर खोलाको बाढी पसेको छ । यो मैदानलाई एन्फाले आगामी साफ महिला च्याम्पियनसिप २०२२ को लागि प्रशिक्षण पिचको रूपमा छनोट गरेको थियो।

हरेक वर्षामा यस्तो हुन्छ तर २०१९ मा मर्मत गर्दा यसलाई ध्यानमा राखिएको थिएन। यो रंगशालाको मर्मतमा ३० करोड भन्दा बढी खर्च भएको रिपोर्ट छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!