आईपीएल इतिहासकै महंगा खेलाडी क्रिस मोरिस

Posted on: 18 Feb, 2021

फागुन ६ , काठमाडौं । दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । 

मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ । 

यसअघि सन् २०१५ मा युवराज सिंह सर्वाधिक महंगा खेलाडी बनेका थिए । उनलाई दिल्लीले १६ करोड भारुमा खरिद गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!