फलेवासमा मेयर कप हुँदै

Posted on: 09 May, 2019


पर्वत । फलेवास नगरपालिकामा मेयर कप हुने भएको छ । शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम फलेवास मेयर कप हुन लागेको हो । फलेवास नगपालिकाभित्रको खेलकुद विकासको लागि प्रथम मेयर कप आयोजना गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले बताए । 

नगरपालिककाको खेलकुद विकासको लागि मेयर कपको आयोजना भएको हो उनले भने ।  मेयर कपमा नगरपालिका भित्रका विद्यालयहरु सहभागी हुनेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!