मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न (७ तस्वीरसहित)

Posted on: 16 Mar, 2017

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/

युवा हरुका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद र एकताको लागि खेलकुद भन्ने उदेश्यका साथ सो प्रतियोगिता राखिएको क्लबले जनाएको छ । रोट्¥याक्ट क्लब अफ पर्वत र संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । जसमा रोट्याक्ट क्लब ४–३ ले विजय भएको थियो ।

शसस्त्र प्रहरी बल चण्डिका गणको खेलमैदानमा भएको उक्त खेलमा रोट्याक्ट क्लबले लगातार संगीत तथा इलेक्ट्रोनिक्सलाई दबाबमा राख्दै विजय हासिल गरेको हो । 

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/




यस बिषयमा तपाइको प्रतिक्रिया...!