बिशेष खबर |


इन्काउन्टरमाथि शंका: गोवामा पक्राउ नेपालमा गोली !

Posted on February 22, 2018 | views : 1406 |

फागुन १०, काठमाडौँ । शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान एमाले नेता गौतम गृहमन्त्री भएकै वेला चरीको ‘इन्काउन्टर’ चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश

Read More

डोटीको पहिचान जोगाउन खप्तड केवलकार संञ्चालन अभियान शुरु

Posted on February 20, 2018 | views : 3027 |

प्रकाश बम/फागुन ८, डोटी । डोटीको पहिचान जोगाउन खप्तड केवलकार अभियान चलाएको डोटी उद्योग वाणिजय संघका निर्वतमान अध्यक्ष बिरेन्द्र शाहले बताउनु भएको छ ।  ७ नम्बर प्रदेशको अस्थायि मुकाम खोसिए संगै अहिले जिल्लाको पहिचान काएम राख्न केबलकार संञ्चालनका यो अभियान गरीएको उहाले बताउनु भयो ।   द

Read More

तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला

Posted on February 20, 2018 | views : 3745 |

पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत मुगुमा लोपहुन लागेका छन ।   भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु प्रती पिसको ५ हजार देखी ८ हजार सम्म मूल्य पर्न आउँछ । तानबाट बनाएका राडीपाखी बुन्दै मुगुकी स्थानिय महिला । तस

Read More

अर्घाखाँचीमा पनि प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

Posted on February 19, 2018 | views : 2238 |

फागुन ७, अर्घाखाँची । प्रजातन्त्र दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।  सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ । पञ्चेबाजा सहितको प्रभातफेरिले सन्धिखर्क र चुत्राबेसीकाे बजार परिक्रमा गरेको थियोे ।  प्रभातफेरि सन्धिखर्ककाे टुडखेलमा गई प्रबचन कार्यक्रम

Read More

११ तस्बिरमा हेर्नुहोस ६८औँ प्रजातन्त्र दिवस

Posted on February 19, 2018 | views : 2340 |

फागुन ६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।  समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकाय

Read More

ओली र दाहालबीच पाँच घण्टासम्म चलेको ‘लन्च मिटिङ’ मा के भयो ?

Posted on February 19, 2018 | views : 1534 |

फागुन ७, काठमाडौं । दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्। एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने,

Read More

काठमाडौंमा जथाभावी फोहर फाले जरिवाना लाग्ने, लालबाबुले गरे माक्स हटाउने घोषणा

Posted on February 17, 2018 | views : 2977 |

फागुन ५, काठमाडौँ । शनिवार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न व

Read More

समिक्षालय हल बाहिर फोहोरको डंगुर, आईतबार कार्यालय समयभित्र ब्यवस्थापन गरिने

Posted on February 17, 2018 | views : 2102 |

चिसाङ शेर्पा/फागुन ५, खोटाङ । जिल्ला समन्वय समितिको समिक्षालय हलको पछाडी फोहोरको डंङगुर थुप्रेको छ ।  रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको एकमात्र समिक्षालय हलको पछाडी फोहोरको थुप्रो देखिएको हो । रुपाकोट मझुवागढी नगरपालिकाले गत पुस ५ गतेबाट ‘स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझ

Read More

मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन: देउवा सरकारका अनुचित निर्णय कार्यान्वयन नगर्नू

Posted on February 17, 2018 | views : 1091 |

फागुन ५, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन

Read More

जब निवर्तमान प्रधानमन्त्री देउवा केपी ओलीको कुर्सीमा बसिरहे...

Posted on February 16, 2018 | views : 1530 |

फागुन ४, काठमाडौं । एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन ।  ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव

Read More

शे–फोक्सुण्डो तालको पुनःमापन गरिने

Posted on February 15, 2018 | views : 6482 |

टेकबहादुर शाही/फागुन ३, डोल्पा । नेपालकै सबै भन्दा गहिरो ताल शे–फोक्सुण्डो तालको पुनःमापन गरिने भएको छ ।  डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने ६ सय ५० मिटर गहिरो शे–फोक्सुण्डोको पुनःमापन हुने गरिने बिज्ञान तथा प्रबिधि मन्त्रालय जल तथा मौसम बिज्ञ

Read More

रामेछाप पुर्ण खोपयुक्त जिल्ला घोषणा

Posted on February 14, 2018 | views : 1429 |

कैलाश खत्री । फागुण २ गते, रामेछाप । रामेछाप जिल्ला नेपालको ३६ औ जिल्लाको रुपमा पुर्ण खोप जिल्ला घोषणा भएको छ ।  बुधबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित गौरिशंकर क्याम्पसको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले पुर्ण खोपयुक्त जिल्ला भएक

Read More

प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, १७ वर्षीय बालिकाको रहस्यमय मृत्यु

Posted on February 14, 2018 | views : 2682 |

माघ २, काठमाडौ । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।  उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सोही अनुरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबह

Read More

खोटाङ साक्षर जिल्ला घोषणा (फोटोफिचर)

Posted on February 14, 2018 | views : 4509 |

चिसाङ शेर्पा/फागुन २, खोटाङ । खोटाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ ।  समग्र खोटाङ समुन्नतिको निकास ज्ञान, सीप, संस्कार, साक्षरताको विकास नारासहित जिल्लालाई ४४ औं साक्षर जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारको शिक्षा नीति अनुसार १५ देखी ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी स

Read More

चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचको अवस्था गम्भिर

Posted on February 14, 2018 | views : 1811 |

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले जानकारी दिनुभयो । बाँनियाका अनुसार घा

Read More

यी हुन् एकता संयोजन समितिका एजेन्डा, प्रचण्डसँगको वार्तापछि ओलीले गरे थप छलफल

Posted on February 14, 2018 | views : 1349 |

फागुन २, काठमाडौँ । माओवादी र एमालेबीचको पार्टी एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् । एम

Read More

शिवरात्रीमा काठमाडौंका यी स्थानमा सवारी निषेध, यस्ता छन् बैकल्पिक मार्ग

Posted on February 12, 2018 | views : 1210 |

माघ २९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक

Read More

मोबाइलको आईएमईआई दर्ता अब अनलाइनबाटै गर्नुहोस

Posted on February 12, 2018 | views : 1437 |

माघ २९, काठमाडौँ । मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ ।  नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो । भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्य

Read More

खोटाङ: बिना ईजाजतका सवारी साधनलाई कारवाही गर्न माग

Posted on February 10, 2018 | views : 1650 |

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लामा अनाधिकृत रुपमा सञ्चालन भईरहेकोे सवारीसाधनलाई नियमबद्ध बनाईनुपर्ने खोटाङ यातायात ब्यवसायी संघले माग गरेको छ ।  संघले विभिन्न जिल्लाबाट भित्रिएर खोटाङमा लापारबाही, अब्यवस्थित र अस्वस्थ्य प्रर्तिस्पर्धा गरीरहेका सवारी साधनलाई तत्काल निगरानी गरी जिल्लामा रुट पर

Read More

नेपालको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित, जोडियो यस्तो अत्याधुनिक यन्त्र

Posted on February 10, 2018 | views : 1727 |

माघ २७, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ ।  अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ ।

Read More

ठेकेदारको लापरबाहीले साप्सु खोला मोटरेबल पुल निर्माणकार्य सुस्त

Posted on February 10, 2018 | views : 1671 |

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणको काम सुस्त देखिएको छ ।  छोटो दुरीमा तराई झर्ने दिक्तेल–गाईघाट सडकखण्ड अन्र्तगतको साप्सु खोलाको मोटरेबल पुल निर्माणको काममा ढिलापन देखिएको हो । कान्छार

Read More

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

Posted on February 10, 2018 | views : 1902 |

माघ २७, काठमाडौँ । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ ।  तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ ।  दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्ल

Read More

डोल्पामा सांकेतिक सरसफाई अभियान थालीयो

Posted on February 09, 2018 | views : 2273 |

टेकबहादुर शाही/माघ २६, डोल्पा । स्थानीय वासीलाइ जागरुक गराउन दुनैमा सांकेतिक सरसफाइ अभियान सूरुवात गरिएको छ ।  डोल्पाको सदरमुकाम दुनै बजारमा सरसफाइ राखी स्थानीय वासिलाइ जागरुक गराउन साँकेतिक र प्रतिकात्मक सरसफाइ अभियानको सूरुवात गरिएको प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि गराउनु भयो ।

Read More

३० महिनापछि फर्किए काबुलमा “बन्धक” भएका ३ नेपाली

Posted on February 09, 2018 | views : 1333 |

माघ २६, काठमाडौँ । मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैरकानुनी हैसियत र झन्डै बन्धकसरहको जीवन बिताएर अफगान सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फिरेका छन् ।  कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री भारतको नयाँदिल्ली हुँ

Read More