बिशेष खबर |


गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

Posted on May 06, 2018 | views : 1194 |

 प्रेम सुनार/बैशाख २३ गुल्मी। दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी  एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् । ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको व

Read More

रु २५ करोडको टोखा गुरुयोजना

Posted on May 04, 2018 | views : 2184 |

वैशाख २१, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासँग सहकार्य गरिने बताउनुभएको छ ।  टोखा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकालाई रु एक करोड दिइन

Read More

स्थानिय स्थरमै बनेको पहिरनमा देउडा खेल्दै युवतीहरु

Posted on April 30, 2018 | views : 1570 |

मुगु जिल्ला सोरु गाँउपालिका भिई गाँउकी स्थानिय युवती स्थानिय स्थरमा पाईने कपास बाट बनाईएका आगो र अन्य पहिरनमा प्रर्दशनि गरी बैशाख पुणिर्मा देउडा खेल्दै । तस्बीर दान बहादुर बुढा

Read More

बुद्धबारे जान्नैपर्ने यी ८ स्थान: जन्मस्थान लुम्बिनीदेखि बौद्ध धर्मको राजधानी अफगानिस्तानसम्म

Posted on April 30, 2018 | views : 1384 |

भगवान गौतम बुद्ध आफ्नो जीवन कालमा जहाँ-जहाँ गए, उक्त स्थान बौद्ध तीर्थ बनेको छ । आज बुद्ध जयन्तीको मौका मा बुद्धको जन्मस्थलदेखि बुद्धको तीर्थ को रुपमा कहलाईएका स्थानबारे जानकारी दिनेछौं - १. लुम्बिनी नेपालको मध्येभाग, जो अहिले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत पर्छ । त्यतिबेला सिद्धार्थ गौतम जन्मिएको

Read More

स्थानिय निकायमा बैंक नहुँदा जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता

Posted on April 29, 2018 | views : 1817 |

दान बहादुर बुढा | बैशाख १६, मुगु | मुगुमा स्थानिय नयाँ संरचनामा पुग्गेको एक बर्ष भन्दा बढी समय भई सक्दा पनि जुम्ला जिल्लाका अधिकाङ्गस गाँउ पालिकामा स्थानिस सरकारको माताहतमा बैकको स्थापना गर्ने सरकारी निति भए पनि जुम्लाका धेरै गाँउपालिकामा बैक नहुदा पुरानै शैलिमा सदरमुकाम धाउन बाध्य भएका छन । जुम्ला

Read More

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

Posted on April 29, 2018 | views : 4235 |

वैशाख १६, काठमाडौँ (रासस) | विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।  वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।  यसैगरी लेउ एक हजार एक, झ्या

Read More

कर्णाली सरकारको बजेट: केवुलकारदेखी सुरुङ्गमार्ग निर्माणसम्म

Posted on April 26, 2018 | views : 2167 |

वैशाख १३, सुर्खेत । कर्णाली प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४।०७५ को तीन महिने बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा अर्थ मन्त्रालयका अर्थमन्त्री प्रकाश ज्वालाले १ अर्ब २ करोड ५ लाखको बजेट संसद बैठकमा प्रस्तुत गरेका हुन् ।यसमध्ये चालुतर्फ ४३ करोड ८४ लाख ३ हजार र पूँजीगततर्फ ५८ करो

Read More

नेपालका लागि कोलकाताबाट दुई रेल छुटे, अब ढुवानी खर्च भारी घट्ने

Posted on April 26, 2018 | views : 4082 |

वैशाख १३, काठमाडौँ (रासस) | पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानी गर्ने कङ्कर नामक मालबाहक रेल कोलकाता–बथनाहा–जोगवनीतर्फ प्रस्थान गरेको छ ।  कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार जोगवनीतर्फ प्रस्थान गरेको उक्त रेलला

Read More

ढाकाबाट छुटेको यात्रुबाहक बस नेपाल प्रवेश

Posted on April 25, 2018 | views : 1440 |

वैशाख १२ काँकडभिट्टा | नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ ।  बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १०

Read More

राष्ट्रपति रनिङ्गशिल्डले उब्जाएका सवालहरु

Posted on April 25, 2018 | views : 1249 |

‘कार्यक्रमको आयोजना र संरचनाहरु हेर्दा लाग्थ्यो कार्यक्रम सक्नका लागि नै गरिएको हो र हतार हतारमा आयोजना गरिएको हो । जसको आभास झण्डाहरु राखिएका अस्तव्यस्त बाँसका बाङ्गाटिङ्गा डण्डाहरुले नै बोलिरहेका थिए ।’                           &nb

Read More

गुलरियाको आकाशमा जे देखियो ! (रोमाञ्चक भिडियो सहित)

Posted on April 24, 2018 | views : 3240 |

सास । बैशाख ११, बर्दिया ।  गुलरियाको आकाशमा अचानक अचम्मको बस्तु देखा परेको छ । भिडियो तल दिइएको युट्युव लिङ्कमा गएर हेर्नुहला । मन र मुटु दर्हो हुनेहरुले मात्रै हेर्नुहोला ।  यो दृश्य गत वर्ष बैशाख १७ गतेको हो । उनले पारामोटर बनाएर उडाएको एक वर्ष पुग्नै लाग्दा अब्दुल सलामको सम्मानमा साझा

Read More

अछामी जनताले भुल्न नसकेको दरवार, डेढ दशकसम्म पुनःनिर्माण भएन

Posted on April 21, 2018 | views : 2978 |

गीता कुँवर | वैशाख ८, अछाम (रासस) |   “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।” “कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।”  (अछाम दरबारको झ्यालमा घाम पर्यो । कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो)  सशस्त्र द्वन्द्वका समयमा विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछाम आक्रम

Read More

गोकुलगंगा गाउँपालिकालाई स्थानीयले निशुल्क दिए ३० रोपनी जग्गा

Posted on April 19, 2018 | views : 1087 |

वैशाख ६, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयले लाखौ पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको कार्यालयदेखि विभिन्न सरकारी कार्यालय स्थापना गर्नको लागि गाउँपालिकाको केन्द्र रस्नालुको भिमसेनथाका स्थानीयले ३० रो

Read More

बझाङ: लाखौं लगानीमा वनेको अस्पताल कवाडीमा परिणत

Posted on April 19, 2018 | views : 2246 |

टेकेन्द बोहरा | वैशाख ६, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालिकामा  विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्ला कै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा ३ वर्ष देखी बन्द भएको छ । अस्पताल बन्द भए पछि झण्डै एक करोड भन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पु

Read More

कीर्तिमानको लक्ष्यसहित १७ वर्षीय बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

Posted on April 18, 2018 | views : 1241 |

वैशाख ५ काठमाडौँ | ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् ।  युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये

Read More

सरोजले आमा नभेटेपछि (भिडियो)

Posted on April 17, 2018 | views : 2282 |

प्रभात सुवेदी । बैशाख ४,बर्दिया । सिने कलाकार नायक सराेज खनालकी अामा हराएपछि अचानक रन्थनिएर अामा अाउ न अाउ भन्दै शहर बजार जतातता भौंतारिएका छन् । अामाको सम्झनामा अनेकन विलौंना गर्दै अामालाई पुकार्दै एकनासले अामाकै खोजी गरिरहेका छन् ।   कुनै गीत सङ्गीत यति शशक्त हुने गर्दछन् कि जो कोहीलाई

Read More

जडिबुटी दिर्घकालिन हुम्लीको आम्दानीको स्रोत हुन सक्ने

Posted on April 16, 2018 | views : 2852 |

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | हुम्ला जिल्लाका वासिन्दाको लागि जडिबुटी दिर्घकालिन आम्दानीको स्रोत हुन सक्ने सम्भावना रहेको छ । ५१ प्रतिशत भुभाग उच्च हिमाली भेगमा यहाँ नेपालकै दुर्लभ जडिबुटी उत्पादन हुने क्षेत्रमा पाईने जडिबुटीले जिल्लाका वासिन्दालाई अहिले पनि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ

Read More

जिब्रो छेडेर टोल टोल घुमे बुद्धकृष्ण

Posted on April 15, 2018 | views : 1568 |

बैशाख २ भक्तपुर | बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ ।  चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप

Read More

Sindur Jatra: Celebrating the New Year

Posted on April 15, 2018 | views : 2553 |

Taylor Sienkiewicz | 15th April, Kathmandu | Following the New Year celebration of the year 2075, crowds of people covered in orange powder, sindhur, marched through the streets of Thimi carrying chariots, beating drums and crashing cymbals. Most exciting was the chariots flying past as men struggle

Read More

नयाँ वर्षमा शिक्षककै महाअभियान (भिडियो)

Posted on April 14, 2018 | views : 1646 |

सास । बैशाख १, बर्दिया ।  “हामी सबैको इच्छा, निःशुल्क, अनिवार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथमा भोलिदेखि देशव्यापी रुपमा शुरु गर्न लागिएको विद्यालय भर्ना अभियान २०७५ लाई सफल पार्नका लागि बर्दियाका एक शिक्षकले महाअभियानको शुरुवात गरेका छन् ।   प्लान इन्टरनेशनलको सहकार्यमा बारबर्दिया

Read More

यस्तो छ - नयाँ वर्ष २०७५ सालको वार्षिक भविष्य र राशिफल

Posted on April 14, 2018 | views : 3275 |

– ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्ड मेडलिष्ट) कमलमार्ग १७२, केसीटोल कमलपोखरी, काठमाडौं   ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७ ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्यं स चराचरम् ।।  विक्रम सम्वतको वैज्ञानिकताः सूर्य ग्रहले वर्षभरीमा बाह्रर

Read More

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

Posted on April 13, 2018 | views : 1368 |

अजयकुमार साह/चैत ३०, महेन्द्रनगर, धनुषा | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।  ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रु

Read More

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

Posted on April 13, 2018 | views : 1279 |

चैत ३० काठमाडौँ | विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ ।  विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो ।  स्थानीय तहको दोस्रो

Read More

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

Posted on April 10, 2018 | views : 1160 |

चैत २७ काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ ।  चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उ

Read More