बिशेष खबर |


साउथमा बलिउड अभिनेत्रीको आकर्षण, को कुन फिल्ममा देखिँदैछन् ?

Posted on October 20, 2021 | views : 721 |

कात्तिक ३, काठमाडौँ | केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । विक्रम अभिनित आई, रजनीकान्त अभिनित रोबर्ट, प्रभास अभिनित बाहुबली, यश अभिनित केजीएफलगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो । यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा नै सुरु भयो । बलिउडमा

Read More

उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

Posted on October 19, 2021 | views : 839 |

कात्तिक २, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ ।  यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज

Read More

दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

Posted on October 18, 2021 | views : 1492 |

कात्तिक १, दुबई | एजेन्सी | दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद  रह्यो । सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा  दुबई सबैभन्दा अग्रपंक्तिमा आउथ्यो । त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो ।

Read More

आज विजया दशमी: देवी विसर्जनको शुभ साइत बिहान ८:१९ बजे

Posted on October 15, 2021 | views : 848 |

असोज २९, काठमाडौं | नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।&nb

Read More

नवरात्रको नवौंदिन सिद्धिदात्री देवीको उपासना गरिँदै

Posted on October 14, 2021 | views : 748 |

असोज २८, काठमाडौं | नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ द

Read More

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

Posted on October 13, 2021 | views : 621 |

असोज २७, काठमाडौं | नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।  श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गो

Read More

बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिए चर्चित अभिनेता नागा र अभिनेत्री सामन्था

Posted on October 03, 2021 | views : 1066 |

असोज १७, काठमाडौं | साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् । शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर

Read More

लिम्बु सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे, झल्को दिनेगरी बन्यो चोलुङ पार्क

Posted on October 02, 2021 | views : 883 |

असोज १६ , तेह्रथुम,  न्युज कारखाना । प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यत

Read More

विदेशी मुद्रा सटहीमा कडाइ

Posted on September 30, 2021 | views : 517 |

असोज १४,  काठमाडौँ  । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैङ्कले रेमट्यान्स र अन्य माध्यमबाट आउने विदेशी मुद्रा सञ्चित घटेपछि नेपाल राष्ट्र बैङ्कले विदेश यात्रामा पाइने सटही सुविधामा नियन्त्रण सुरु गरेको छ ।  नेपाल आयात हुने व्यापारसँगै भुक्तानीमा चाप बढेपछि नेपाल राष्ट्र बैङ्

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 11559 |

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका लागि गुलेली सङ्कलन अभियान

Posted on September 23, 2021 | views : 555 |

असोज ७,काठमाडौँ (रासस ) ।  चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ ।  गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १४औँ राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यल

Read More

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 23, 2021 | views : 513 |

असोज ७,  काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोल

Read More

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

Posted on September 22, 2021 | views : 662 |

पूर्णप्रसाद मिश्र । असोज ६, काठमाडौँ (रासस)। दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 3389 |

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

१ अर्ब लगानी गरेको रेल १ वर्षदेखि प्रयोगविहीन

Posted on September 19, 2021 | views : 678 |

असोज ३, काठमाडौँ | नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ । पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्यै छ, तर रेल हालसम्म पनि प्रयोगविहीन

Read More

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

Posted on September 16, 2021 | views : 696 |

भदौ ३१, काठमाडौँ (रासस)। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक

Read More

सेयरमा लाखौंको लगानी भएपनि सय जनाले मात्र लाभ लिएका छन्: अर्थमन्त्री शर्मा

Posted on August 20, 2021 | views : 871 |

साउन ४, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । आज अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । अर्थमन्त्री शर्माले सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान बन्दा लगानीकर्ताको संख्या बढेर ३७ लाख पुगेको

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम : १९५ लाई रोजगारी

Posted on August 18, 2021 | views : 742 |

भदौ २, कञ्चनपुर (रासस)। भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा  नगरपालिकाका विभिन्न छ वडामा सो कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।    कार्यक्रमअन्तर्गत वडा नं १ मा ४५ ले धार्मिक

Read More

कहिले उठ्ला पोखराको पर्यटन ?

Posted on August 11, 2021 | views : 851 |

सिबी अधिकारी | साउन २७, पोखरा (कास्की) | पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भे

Read More

स्वास्थ्य राज्यमन्त्रीद्वारा २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक

Posted on August 02, 2021 | views : 1129 |

साउन १८, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताउनुभएको छ । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे आज २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले खोप आयात, भण्डारण र कोभिड–१९ का सङ्क्रमितको निःशुल्क तथा सर्वसुलभ उपच

Read More

उपत्यकामा अबको निषेधाज्ञा: गाडीमा जोर–बिजोर, बारअनुसार पसल खुल्ने (सूचना सहित)

Posted on June 20, 2021 | views : 1550 |

असार ६, काठमाण्डौ | काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्ड

Read More

काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा के के खुल्छन् के खुल्दैनन् ? हेर्नुहोस्

Posted on June 14, 2021 | views : 1144 |

जेठ ३१, काठमाडौं । काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आज बसेको संयुक्त बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको काठमा

Read More

सङ्क्रमणमा कमी आएपछि काठमाडौँमा घट्न थाले बिरामी

Posted on June 01, 2021 | views : 1400 |

जेठ १८,काठमाडौँ (रासस) | कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 13247 |

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More