संसद विघटन बिरुद्ध प्रचण्ड-माधवको प्रदर्शन (फोटो फिचर)

Posted on: 29 Dec, 2020

पुस १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा नेकपा(प्रचण्ड-माधव)समूहले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् | मंगलबार काठमाडौँका विभिन्न ठाउँबाट निस्किएका प्रदर्शकारीहरुले भृकुटीमण्डपमा विरोध सभा आयोजना गरी प्रदर्शन गरेका हुन्  |

उक्त सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले समेत सम्बोधन गरेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!