म्याराडोनाको अन्तिम यात्रा हेर्नुहोस् तस्बिरमा

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहिबार गरिएको छ | आफन्तहरुको सहभागितामा उनको अन्तिम संस्कार  गरिएको हो | म्याराडोनाको निधन पछि  राजधानी ब्यूनस आयर्सको सडकमा उनका समर्थक भावुक बन्दै सडकमा आए |

म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । उनको निधनले संसारभरीका फुटबल प्रशंसकबीच शोकका लहर छाएको छ |  अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरिएको छ |

डिएगो म्याराडोनाको अन्तिम संस्कार हेर्नुहोस तस्बिरमा :


-एजेन्सी 


यस बिषयमा तपाइको प्रतिक्रिया...!