जब श्रीमानले आमासँग विवाह गरे !

Posted on: 22 Jan, 2020

एजेन्सी | लण्डनमा ३४ वर्षीया एक श्रीमानले श्रीमतीकी आमासँग विह्वे गर्नका लागि श्रीमती र छोरीलाई छोडेका छन | उनले आफ्नी आमालाई कहिल्यै माफी नदिने बताएकी छिन् | ५३ वर्षकी उनकी आमा जुलीले उनको विवाहमा २५ हजार पाउन्ड (करिब ३७ लाख रुपैयाँ) खर्च गरेकी छिन् | 

आमालाई खुसि बनाउनको लागि लरेनले दुई हप्ता लामो हनिमुनमा उनलाई समेत संगै लागिन | हनिमुनबाट फर्किए पछि पल घरबाट निस्किए  त्यसको ९ महिनापछि जुलीले बच्चा जन्माइन | यो संगै उनीहरुले आफु श्रीमान-श्रीमती भएको घोषणा गरेका छन |

उनले भनिन्,मेरी आमा उनको सासु आमा हुन् ,पलले मेरी आमासँग निकै राम्रो व्यवहार गर्थ्यो | उनकी बहिनीले उनी र पलबीच भएको कुराकानी देखिपछि उनकी बहिनीले सबै कुरा अस्विकार गरिन | पलले विवाहको औंठी फुकाले र लरेन र उनका सात महिने छोरीलाई घरमै छोडेर आफू निस्किए |

उनका श्रीमान् आफ्नै आमासँग बसेकोई भन्ने थाहा पाएपछि लरेन निकै दुखि भईन | पल र लरेनको एक स्थानीय पबमा भेट भएपछि उनीहरु नजिकिए | उसले जीवन मसँगै बिताउने कुरा गरेपनि जब पलले घर छोडेपछि श्रीमान् आमासँग बसिरहेका छन, उनले भनिन | उनले आमालाई बाटोमा हिँड्दा गर्भवती  भएको समेत देखिन | तर उनीले आफू गर्भवती भएको कुरा अस्विकार गरिन् | त्यतिबेला लरेनको सम्बन्धविच्छेद भइसकेको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!