सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राख्दै आन्दोलन

Posted on: 04 Jul, 2019

असार १९, ओखलढुंगा | सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राखेर आन्दोलन गर्दै स्थानीयहरु । आफूहरुले निःशुल्क जग्गा पास गरेर दिएको तर लामो समयसम्म नगरपालिकाले त्यो जग्गामा भवन निर्माणका लागि कुनै चासो नदेखाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । पूर्णप्रसाद न्यौपाने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!