डोल्पाको पछिल्लो मत परिणाम, काईके गाँउपालिकासहित ७ वटै वडा एमालेको कब्जामा (सुचिसहित)

Posted on: 15 May, 2017

जेठ १, डोल्पा । 

ठुली भेरि नगरपालिका 

मेयर नेपाली काँग्रेस  ३१३                  

मेयर एमाले  २४५    उपमेयर   २९९ राप्रपा 

उपमेयर   १७३ माओबादी.केन्द्र 

उप मेयर ८ म.ज.फोरम

वडा नँ १ 

वडा अध्यक्ष राप्रपा ५७ बाग बहादुर महतारा बिजयी 

महिला सदस्य  ७६ नानी बुढा बिजयी 

पूरुष खुल्ला सदस्य  ८० हर्क बहा्दुर रोकाया बिजयी 

अल्पसँख्यक सदस्य  ६६ प्रकाश रो्काया म.ज.फोरम 

वडा नँ २

वडा अध्यक्ष एमाले ६८ देबी रोकाया  बिजयी 

महिला सदस्य एमाले ७२ देबा रोकाया  बिजयी 

दलित महिला सदस्य एमाले   ६७ लिला बि.क. बिजयी

पूरुष खुल्ला प. सदस्य एमाले   ७३ ओम बहादुर रोकाया बिजयी 

पू.खू.दोस्रो सदस्य  एमाले  ७३ रण बहादुर रो्काया बिजयी  

वडा नँ ३

वडा अध्यक्ष ने.का  १५२ अर्ण बहादुर न्यौपाने  बिजयी 

महिला सदस्य एमाले  १४८ माँया देबी शाही  बिजयी 

दलित महिला सदस्य ने.का  १४९ बेल कलि बिश्वकर्मा बिजयी

पूरुष खुल्ला प. सदस्य ने.का  १४७ भद्र बहादुर शाही बिजयी 

पू.खू.दोस्रो सदस्य राप्रपा  १३८ चन्द्र बिक्रम शाही बिजयी  

जगदुल्ला गाँउपालिका 

अध्यक्ष १५३ एमाले 

उपाध्यक्ष  १०३ एमाले

अध्यक्ष  ७६ माओबादि केन्द्र 

उपाध्यक्ष   ६९ मा.के.

मुड्केचुला गाँउपालिका 

अध्यक्ष   ४५१ एमाले 

उपाध्यक्ष  ४२६ एमाले

अध्यक्ष   ३८० माओबादि केन्द्र 

उपाध्यक्ष  ४१४ नेपाली काँग्रेस

काईके गाँउपालिकाको मतगणना सम्मपन्न,  ७ वटै वडामा एमाले बिजयी ।

अध्यक्ष ९२० एमाले 

उपाध्यक्ष ९१५ राप्रपा

अध्यक्ष  ८० नेपाली काँग्रेस

उपाध्यक्ष: ६३ नेपाली काँग्रेस

अध्यक्ष (अंगत राना (नेकपा एमाले)

उपाध्यक्ष (कुन्जाङ झाक्री (राप्रपा)

वडा अध्यक्षहरु 

१ छिरिङ तुन्डुप  (नेकपा एमाले)

२ तेजेन्द्र बुढा  (नेकपा एमाले)

३ राजु बुढा  (नेकपा एमाले)

४ राजु झाक्री (राप्रपा)

५ राजु रोकाया (नेकपा एमाले)

६ नरेन्द्र रोकाया (नेकपा एमाले)/(राप्रपा)

७ राम चन्द्ररोकाया (उत्तम) (नेकपा एमाले)

यस बिषयमा तपाइको प्रतिक्रिया...!