यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर(सुची सहित)

Posted on: 10 Mar, 2023

फागुन २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ८७ पैसार बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ २९ पैसा र बिक्री दर १३८ रूपैयाँ ९२ पैसा रहेको छ। 

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ५० पैसा र बिक्री दर १५६ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!