यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस !

Posted on: 05 Dec, 2022

मङ्सिर १९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ ८३ पैसा र बिक्री दर १३७ रूपैयाँ ४६ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५७ पैसा र बिक्री दर १६० रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४४ पैसा र बिक्री दर ३५ रूपैयाँ ६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!