फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on: 16 May, 2021

जेठ २, काठमाडौँ | नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।

अब प्रतिलिटर पेट्रोल एक सय २३,  डिजल/मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!