आइतबारको विदेशी विनिमयदर घट्यो कि बढ्यो ? हेर्नुहोस्

Posted on: 16 May, 2021

जेठ २, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । 

त्यस्तै, यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६४ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रेन्स एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा रहेको छ भने, विक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४९ पैसा रहेको छ भने विक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६९ पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ५६ पैसा र विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३१० रुपैंया २४ पैसा र विक्रीदर ३११ रुपैंया ८३ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र विक्रीदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ । मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै कुवेती दिनार एकको खरिददर ३८८ रुपैयाँ ४७ पैसा र विक्रीदर ३९० रुपैयाँ ४६ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र विक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!