श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड

Posted on: 29 May, 2023

जेठ १५, काठमाडौँ | सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी गराएका हुन् । 

बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!