समाज |


विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

Posted on April 25, 2024 | views : 126 |

बैशाख १३, काठमाडौँ । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन

Read More

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

Posted on April 25, 2024 | views : 79 |

बैशाख १३,  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ । विहिबार भएको भेटवार्तामा नेपाल र विश्वमा ट्रायथलनको अवस्था बारे छलफल भएको थियो ।   भेटका अवसरमा सदस्य–सचि

Read More

फास्ट ट्र्याकबाट कानून बनाएर सहकारीको समस्या समाधान गर्ने सरकारको निर्णय

Posted on April 25, 2024 | views : 150 |

बैशाख १३,  काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा आज सहकारी सम्बन्धी छलफल भएको छ । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा सहकारीमा देखिएको समस्या समाधानका विषयमा गम्भीरतापूर्वक छलफल भएको बताइन् । पछिल्लो समय सहकारीले बचतकर्ताको बचत नै फिर्ता गर्न नसकेको अवस्था छ । अधिकांश सहकारी समस्यामा पर्दा सरकारले अ

Read More

भीम रावलले गरे एमाले छोड्ने संकेत !

Posted on April 25, 2024 | views : 231 |

बैशाख १३,  काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बत

Read More

वीरगन्जमा दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

Posted on April 25, 2024 | views : 182 |

बैशाख १३,  वीरगन्ज | वीरगन्जमा बिहीबार बिहान तीव्र गतिमा रहेका दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-२५ मौजे सिर्सियाका २५ वर्षीय अर्जुन पटेल रहेका छन्।  वीरगन्ज महानगरपालिका-२५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेक

Read More

श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौं : मन्त्री अर्याल

Posted on April 25, 2024 | views : 138 |

बैशाख १३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि २ मिनेट ४

Read More

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

Posted on April 25, 2024 | views : 110 |

बैशाख १३, काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको आसन्न 

Read More

कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

Posted on April 25, 2024 | views : 144 |

बैशाख १३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढि मुल्यांकन गरि ३८ लाख ७६ हजार २

Read More

सर्लाहीको हरिपुर्वामा आगलागी, ५ घर जल्यो

Posted on April 25, 2024 | views : 195 |

बैशाख १३, जनकपुरधाम । सर्लाहीको हरिपुर्वा नगरपालिका-५ धोबियाही टोलमा आगलागी भएको छ । दिउँसो २: १५ बजे सुरु भएको आगलागीबाट अहिलेसम्म ५ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार फोहोर जलाउन बालेको आगोबाट आगलागी भएको हो । आगो निभाउन महोत्तरी

Read More

वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह

Posted on April 25, 2024 | views : 104 |

बैशाख १३, काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल  एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा

Read More

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

Posted on April 25, 2024 | views : 125 |

बैशाख १३, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई ७ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो । उक्त संकल्प प्रस्ता

Read More

होलीको दिन ढोलाहिटीमा २ युवाको ज्यान लिएका विजयले यसरी लगाए घटनाको बेलिबिस्तार

Posted on April 25, 2024 | views : 389 |

बैशाख १३, काठमाडौँ । फागु पूर्णिमाको दिन चैत ११ गते राती ललितपुरको ढोलाहिटीमा २ युवाको ज्यान जाने गरी भएको ग्याङ फाइटमा मुख्य अभियुक्त विजय राईले आफूले बोकेको चक्कुले घटना भएको स्वीकार गरेका छन्। प्रहरी अनुसन्धानमा उनले आफूले बोकेको चक्कुले सुरुमा अन्जानवस पूजन राईलाई लागेको र त्यसपछि रिसमा रेवस राई

Read More

मकवानपुरमा एकै दिन तीन जनाको मृत्यु

Posted on April 25, 2024 | views : 128 |

बैशाख १३, मकवानपुर । मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षका प्रदीप बाइवाको मृत्यु भएको छ । मकवानपुरमै आज खोलामा डुबेर अर्का युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरि गाउँपालिक

Read More

बलिवुड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो

Posted on April 25, 2024 | views : 153 |

बैशाख १३, काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले समन पठाएको छ । महादेव अनलाइन गेमिङ र बेटिंग एपसँग सम्बन्धित फेयरप्ले एपको विषयमा सोधपुछका लागि समन पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्नालाई २९ अप्रिलमा उपस

Read More

युवायुवती भागेर गएको विषयमा प्रदर्शन, प्रहरीद्वारा ९ राउन्ड अश्रुग्याँस प्रहार

Posted on April 25, 2024 | views : 183 |

बैशाख १३, काठमाडौँ ।  दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ। प्रहरीका अनुसार करिब दुई साता अघि धनुषाको औरही गाउँपालिका–१ पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेका थिए। ती दुई ज

Read More

वैदेशिक रोजगारमा ठगी गरेको कसूरमा रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ

Posted on April 25, 2024 | views : 430 |

बैशाख १३, काठमाडौँ । वैदेशिक रोजगारमा ठगी गरेको कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा छन् ।  एनसीबी अबुधावी यूएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने

Read More

कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्त द्वारा तालाबन्दी

Posted on April 25, 2024 | views : 194 |

बैशाख १३, रौतहट | - सञ्जय मिश्रा । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्ष मा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले अपिडी लगायतको कक्षामा तालाबन्दी गरेका छन। कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुंस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किए

Read More

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

Posted on April 25, 2024 | views : 172 |

बैशाख १३, काठमाडौँ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । २०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । साल

Read More

काठमाडौंबाट हेटौँडा गइरहेको सुमो चन्द्रागिरिमा दुर्घटना

Posted on April 25, 2024 | views : 606 |

बैशाख १३, काठमाडौँ । काठमाडौंबाट हेटौँडा गइरहेको सुमो उकालो तान्न नसकी थानकोट-चित्लाङ सडक खण्डमा बाटोबाट खसेको छ। ना १ ज ६२६१ नम्बरको टाटा सुमो चन्द्रागिरि नगरपालिका-४ कालो होलमा सडकबाट ५० मिटर तल खसेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले उकालो चढ्न नसकेपछि या

Read More

कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि

Posted on April 25, 2024 | views : 233 |

बैशाख १३, काठमाडौँ । नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् ।  कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो । य

Read More

साइबर ब्युरो भन्छ- गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं

Posted on April 25, 2024 | views : 140 |

बैशाख १३,  कठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगि गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफुलाई तनाव दिएको भन्दै एक युवाले आफुले विष सेवन गर

Read More

आफैँ चढेको बसले ठक्कर दिँदा चितवनमा एक तीर्थयात्रीको मृत्यु

Posted on April 25, 2024 | views : 246 |

बैशाख १३, चितवन । चितवनको राप्ती नगरपालिकामा भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजाल रहेकी छन्। आज बिहान राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश ०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई ओर्लिएर ब

Read More

१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री

Posted on April 25, 2024 | views : 87 |

बैशाख १३, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् ।  राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, र

Read More

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

Posted on April 25, 2024 | views : 145 |

बैशाख १३,  कठमाडौँ । नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ । बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो । सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथ

Read More