menu

साउने सोमवारको व्रत कसरी र किन बसिन्छ ?

साउन ७,  काठमाडौँ ।  साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।  त्यस्तै, सूर्य पनि सा...


लोकप्रिय खबर

प्रेस चौतारीको स्थापना दिवस पाँचथरमा विविध कार्यक्रम गरी मनाइयो

कमल घिमिरे । माघ २२ । पाँचथर,प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवस पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपाल पत्रकार महासँघको सभाहलमा आयोजित कार्यक्रममा सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा तथा शुभकामना आदान प्रदान भएको थियो ।  चौतारीले नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिव

जीप दुर्घटनामा एक बालिकाको मृत्यु

माघ २२, महोत्तरी | महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो । लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरे

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

माघ २२, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।  सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरी लगायतले विपक्षी बनाएक

बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित

माघ २१, गण्डकी | केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ ।  पर्यटकीय राजधानी

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण दिन

माघ २२, तुलसीपुर | बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको  हो । यस्ता कार्यक्रम १९ वटै वडामा  कार्

अब वडाबाटै सामाजिक सुरक्षा भत्ता

माघ २१, जाजरकोट | ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।  नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई सकस

माघ २१,  सुदूरपश्चिम | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो

परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै

असोज १८, काठमाडौँ | परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहेकी छिन् ।  सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा. राणाले बिहीबार विभिन्न दे


कपिलवस्तुमा पिकअप भ्यानबाट खसेर एकजनाको मृत्यु

असोज १८, काठमाडौँ | कपिलवस्तुको वाणगंगा नगरपालिका–६ मा बोलेर पिकअपबाट खसेर एक जनाको मृत्यु भएको छ।  मनहरापुरस्थित सडकमा लक्ष्मणघाटबाट सिमलखोरतर्फ जाँदै गरेको लु १ च ६०१९ नम्बरको बोलेरो पिकअपबाट खसेर सवार सोही नगरपालिका–५ सिमलखोर बस्ने ४५ वर्षीय बाबुराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। बिही

कोशीको बाढीले बगाएर लगेकाे अर्नाले भारतमा दुईजनाको ज्यान लिएपछि गोली हानेर मारियो

असोज १८, काठमाडौँ | नेपालबाट बगाएर लगेका अर्नाले भारतमा दुईजनाकाे ज्यान लिएपछि गोली हानेर मारिएको छ । गत साता सप्त भीषण बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका ६ वटा अर्नालाई बगाएकाे थियाे । भारतको बिहारस्थित सुपौल जिल्लामा पुगेका अतिदुर्लभ प्रजातिका ६ मध्ये एउटा अर्नालाई गोली हानी मारिएको हो । बु

दशैंमा घर फर्किने यात्रुबाट बढी भाडा असुल्ने ६ जना पक्राउ

असोज १८, काठमाडौँ | दशैंमा घर फर्किने यात्रुसँग जथाभावी भाडा असुल गर्ने ६ वटा सवारी साधनसहित त्यसका चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ।  पोखरा जाने दुई वटा माइक्रोबस तथा दमौली, लमजुङ र खैरेनी चल्ने सवारी साधनका चालकलाई नियन्त्रणमा राखिएको हो।  उपत्यका प्रहरी कार्यालय रानीपोखर


दीपकले किन भने – ‘कहाँ बोल्ने ? कति बोल्ने ? किन बोल्ने ?’

असोज १८, काठमाडौँ | अभिनेता तथा निर्माता दीपकराज गिरीको नयाँ फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन हुन अब केही दिनमात्र बाँकी छ । बडादशैँको फूलपातिका दिन अर्थात यही असोज २४ गतेदेखि यो फिल्म दर्शकमाझ आउने छ । फिल्मले हालसम्म सार्वजनिक गरेका प्रचार सामग्रीले दर्शकको ध्यान आकर्षित गर्न सफल भैसकेका छन् । खासगर

भिडियो