विश्व |


कर्मचारीलाई टोकेपछि अमेरिकी राष्ट्र्रपतिको कुकुरलाई घर निकाला

Posted on October 09, 2023 | views : 376 |

एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले पाल्दै आएको चर्चित कुकुर घर निकाला भएको छ । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो । जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के

Read More

किन लडिरहन्छन् इजरायल र प्यालेस्टाइन? यस्तो छ १०० वर्ष लामो रक्तरंजित इतिहास

Posted on October 08, 2023 | views : 769 |

एजेन्सी | शनिबार गाजाबाट इजरायलमा आश्चर्यजनक र ठूलो आक्रमण भयो । त्यसपछि इजरायलले जवाफी कारबाही गरेको छ । यससँगै पुरानो विवादमा तनाव र हिंसाको नयाँ ज्वाला उठ्न थालेको छ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । इजरायलमा हमासले गरेको ठूलो हमलालाई ‘अभूतपूर्व’ भनिए

Read More

इजरायल र हमासबीचको द्वन्द्वमा मारिनेको संख्या ६ सय नाघ्यो

Posted on October 08, 2023 | views : 632 |

असोज २१, काठमाडौँ | इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षका ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । टर्कीस्थित इजरायली दूतावासले इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हमासको आक्रमणमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र धेरैलाई अपहरण गरिएको जनाएको छ । आक्रमणमा परी घाइते भएका करि

Read More

इजिप्टमा प्रहरी अधिकारीद्वारा दुई इजरायली पर्यटकको गोली हानी हत्या

Posted on October 08, 2023 | views : 722 |

एजेन्सी | इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् । सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ ।  स्थानीय मिडिया रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको ए

Read More

विश्वकै शक्तिशाली भनिने इजरायलको इन्टेलिजेन्स कसरी चुक्यो?

Posted on October 08, 2023 | views : 1905 |

असोज २१, काठमाडौँ | ‘यो कसरी भयो, हामीलाई थाहा छैन ।’ यो इजरायली अधिकारीको प्रतिक्रिया हो । यति व्यापक स्रोत साधन भएको  र विश्वकै शक्तिशाली भनिने इजरायली इन्टेलिजेन्सले यो हमलाबारे कसरी थाहा पाउन सकेन त ? धेरैले प्रश्न गरिरहेका छन् ।   शनिवार बिहानै गजा पट्टीबाट इजरायलमाथि हजारौँ रकेट

Read More

सम्पर्कमा आइन् इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत, उद्दारपछि मुम्बई लगिंदै

Posted on October 08, 2023 | views : 805 |

एजेन्सी | हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।  हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइ

Read More

के हो हमास? किन गर्‍यो चेतावनी बिनै इजरालयमाथि आक्रमण, अन्तर्राष्ट्रिय शक्ति को कता ?

Posted on October 08, 2023 | views : 845 |

एजेन्सी | प्यालेस्टाइनी समूह हमासले विनाचेतावनी नै इजरालयमाथि आक्रमण गरेको छ । यो समाचार तयार पार्दासम्म दुवैतर्फ गरी कम्तीमा ३५० को मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते छन् स्थल, हवाई र समुद्री कारबाही सुरु गरेपछि इजरायल र हमासको अर्को द्वन्द्व सुरु भएको छ । हमासले इजरायलको मध्य तथा दक्षिण

Read More

पपुवा न्युगिनीमा ७ रेक्टर र अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प

Posted on October 07, 2023 | views : 780 |

असोज २०, एजेन्सी | पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ। सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो।  यसैबीच अफगानिस्ता

Read More

हमासद्वारा इजराइलमा रकेट हमला हुँदा चार जनाको मृत्यु

Posted on October 07, 2023 | views : 532 |

असोज २०, गाजा सिटी | अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै ब

Read More

आगामी नोभेम्बरमा बाइडेन र सि जिनपिङबीच भेट गराउने ह्वाइट हाउसको योजना

Posted on October 07, 2023 | views : 478 |

असोज २०, एजेन्सी | ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ । ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको ह

Read More

यूएईको मरुभूमिमा १५० वटा बिरालो अलपत्र अवस्थामा फेला

Posted on October 07, 2023 | views : 514 |

असोज २०, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ । तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् । पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य

Read More

फिफाले हटायो रसियामाथिको प्रतिबन्ध

Posted on October 05, 2023 | views : 598 |

असोज १८, काठमाडौँ | अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ । फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो । युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर

Read More

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

Posted on October 05, 2023 | views : 347 |

असोज १८, काठमाडौँ | जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ।  किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भए

Read More

यस्ता छन् कमेडी वाइल्डलाइफ फोटो अवार्डमा छानिएका केही तस्बिर

Posted on October 05, 2023 | views : 615 |

असोज १८,  काठमाडौँ | यस वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका लागि केही तस्बिर छानिएका छन् । विश्वभरिका व्यावसायिक तथा सौखिन फोटोग्राफरले यस प्रतियोगिताका लागि हजारौँ तस्बिर पठाएका थिए । तीमध्ये केही तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । प्रतियोगिताका बिजेता २३ नोभेम्बरमा

Read More

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या: टाउको पकाएर खाइन्,बाल्टीमा शवको टुक्रा देखेपछि शङ्का

Posted on October 04, 2023 | views : 931 |

एजेन्सी | इजिप्टमा एक महिलाले आफ्ना पाँच वर्षको छोराको हत्या गरेर टाउको पकाएर खाएकी छिन् । त्यसपछि त्यहाँको एक अदालतले ३० सेप्टेम्बरमा महिलालाई पागल घोषित गरेको छ । महिलाको नाम हना मोहम्मद हसन हो ।  घटना इजिप्टको फाकुस इलाकाको हो । अदालतले आफ्नो निर्णयमा आरोपी हना हसनले छोरालाई पागलपनको अवस्थाम

Read More

इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा २१ जनाको मृत्यु

Posted on October 04, 2023 | views : 487 |

असोज १७, एजेन्सी | इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्ट्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा ५ युक्रेनी, एक जर्मन र इटालियन चाल

Read More

मेक्सिकोमा चर्चको छाना खस्दा ७ जनाको मृत्यु

Posted on October 02, 2023 | views : 424 |

एजेन्सी | उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जनाको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ। उद्धारकार्

Read More

ह्वेल माछाले डुङ्गालाई ठक्कर दिए पछि एक जनाको मृत्यु, एक घाइते

Posted on September 30, 2023 | views : 573 |

असोज १३, एजेन्सी | अस्ट्रेलियाको सिड्नी नजिक शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।  न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उ

Read More

हङकङ सरकारले बढायो विदेशी घरेलु कामदारको पारिश्रमिक

Posted on September 29, 2023 | views : 627 |

एजेन्सी | हङकङ सरकारले विदेशी घरेलु सहयोगी (FDH) को न्यूनतम पारिश्रमिक (MAW) वृद्धि गरेको छ। सरकारको शुक्रबारको घोषणा अनुसार यस्तो पारिश्रमिक ३ प्रतिशतले वृद्धि हुने भएको हो। घोषणा अनुसार अब न्यूनतम मासिक पारिश्रमिक हङकङ डलर ४ हजार ७ सय ३० बाट बढेर ४ हजार ८ सय ७० पुग्नेछ। जुन साविकभन्दा १४० हङकङ डल

Read More

भिसा बिनै इजरायलीलाई अमेरिका प्रवेश गर्न दिने घोषणा

Posted on September 29, 2023 | views : 707 |

असोज १२, वासिङ्टन | इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।  आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने  इजराय

Read More

पाकिस्तानमा बम विष्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु

Posted on September 29, 2023 | views : 579 |

असोज १२, काठमाडौँ | पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ। इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै आत्मघाति बम विस्फोट गराइएको अधिकारीहरूले उल

Read More

भयानक जङ्गल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो

Posted on September 29, 2023 | views : 1005 |

असोज १२, पनामा सिटी | पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ ।  गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने&nbs

Read More

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग

Posted on September 28, 2023 | views : 557 |

असोज ११, बेइजिङ | चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो ।&nbs

Read More

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

Posted on September 27, 2023 | views : 601 |

असोज १०, एजेन्सी | दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।   अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभ

Read More