कोरोनाभाइरस: कुन देशमा कति जनाको मृत्यु ? (हेर्नुहोस सूचि सहित )

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | गत डिसेम्बरमा चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस हाल विश्वभरी फैलिएको छ | पछिलो समय चिनमा कोरोनाभाइरसका नयाँ संक्रमित व्यक्तिहरुको संख्या शून्यमा झरेको छ | तर चिनबाहिर भने संक्रमणको क्रम रोकिएको छैन | 

हाल सम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या चिन भन्दा बढी इटालीमा पुगेको छ | युरोपियन देशहरु,खाडीका मुलुकहरुमा तीव्ररुपमा फैलिरहेको छ | सबैभन्दा बढी इटालीमा ४१ हजार ३५ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ३ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ |

त्यस्तै कोरोनाभाइरसको उत्पत्ति मानिएको चिनमा ८१ हजार १ सय ९३ जनामा संक्रमण देखिएको छ भने ३ हजार २ सय ५२ जनाको मृत्यु भइसकेको छ |

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस तथ्यांक:-

पुष्टि भएका कुल सङ्क्रमणमृत्यु
२४५,०६११०,०३७

सङ्क्रमणमृत्यु
चीन८१,१९३३,२५२
इटली४१,०३५३,४०५
ईरान१८,४०७१,२८४
स्पेन१८,०७७८३३
जर्मनी१५,३२०४४
टीम यूएसए१४,१६१२०५
फ्रांस१०,९९७३७२
दक्षिण कोरिया८,६५२९४
स्विटजरलैंड४,१६४४३
संयुक्त अधिराज्य३,२६९१४४
नेदरलैंड्स२,४६०७६
अस्ट्रिया२,०१३
बेल्जियम१,७९५२१
नर्वे१,७८१
स्वीडन१,४३९११
डेनमार्क१,१५१
जापान९४३३३
मलेशिया९००
क्यानडा८६२१२
पोर्चुगल७८५
डायमन्ड प्रिन्स जहाज७१२
चेक गणतन्त्र६९४
अस्ट्रेलिया६८१
इजरेल६७७
ब्राजील६२१
आयरलैंड५५७
ग्रीस४६४
कतार४६०
पाकिस्तान४५४
फिनलण्ड४००
टर्की३५९
पोलण्ड३५५
सिंगापुर३४५
चिली३४२
लक्जमबर्ग३३५
आइसलैंड३३०
स्लोभिनिया३१९
इंडोनेशिया३०९२५
बहराइन२७८
रोमेनिया२७७
सऊदी अरब२७४
थाईलैंड२७२
एस्टोनिया२६७
इक्वेडोर२६०
इजीप्ट२५६
पेरू२३४
फिलीपिंस२१७१७
रुसी फेडरेशन१९९
भारत१९४
इराक१९२१३
लेबनान१५७
दक्षिण अफ्रीका१५०
कुवेत१४८
सैन मरीनो१४४१४
संयुक्त अरब इमिरेट्स१४०
पनामा१३७
अर्जेंटीना१२८
स्लोभाकिया१२३
आर्मीनिया१२२
मेक्सिको११८
क्रोएशिया११०
चाइनीज ताइपेई१०८
बल्गेरिया१०७
सर्बिया१०३
कोलंबिया१०२
उरुग्वे९४
अल्जीरिया९०
कोस्टा रिका८७
लात्भिया८६
भियतनाम८५
ब्रुनाई दारुसलाम७५
एण्डोरा७४
हंगेरी७३
फरो आइलैंड्स७२
जोर्डन६९
साइप्रस६७
अल्बेनिया६४
मोरक्को६३
बोस्निया एण्ड हर्सगोभिना६३
श्रीलंका६०
माल्टा५३
बेलारूस५१
मोल्डोभा४९
लिथुएनिया४८
उत्तर म्यासडोनिआ४८
ओमान४८
वेस्ट ब्याङ्क४७
अजरबैजान४४
कजाखस्तान४४
भेनेजुएला४२
जोर्जिया४०
ट्यूनीशिया३९
न्यूजीलैंड३९
कंबोडिया३७
डोमिनिकन रिपब्लिक३४
ग्वाडेलुप३३
बुर्किना फासो३३
सेनेगल३१
लिखटेन्सटाइन२८
रियूनियन आइलैंड२८
यूक्रेन२६
मार्टिनिक२३
उजबेकिस्तान२३
अफगानिस्तान२२
बांग्लादेश१७
क्यूबा१६
बोलिभिया१५
जमैका१५
डीआर कंगो१४
मालदीभ्स१३
क्यामरुन१३
पराग्वे१३
मन्टेनिग्रो१३
गुआम१२
नाइजीरिया१२
होंडूरस१२
घाना११
फ्रेञ्च गियाना११
मोनेको१०
Jersey१०
जिब्राल्टर१०
ग्वाटेमाला
आइभरी कोस्ट
त्रिनिडाड एंड टोबैगो
रुवाण्डा
इथियोपिया
गुयाना
कीनिया
मरीशस
इक्वेटोरियल गिनी
फ्रेंच पोलिनेशिया
मंगोलिया
सेसल्स
तान्जनिया
अरुबा
बारबेडोस
पुएर्तो रिको
सेन्ट मार्टिन (फ्रान्स)
मेयोट
बहामास
केमन आइलैंड्स
नेदरलैंड्स एंटिलीस
किर्गिजस्तान
नामीबिया
सेन्ट बार्थेलेमी
अमेरिकन भर्जिन आइलैंड्स
कंगो
बेनिन
कोसोभो
लाइबेरिया
मोरिटानिया
सेंट लूसिया
सूडान
जाम्बिया
ग्रीनलैंड
भ्याटिकन
एंटिगा एंड बरबूडा
चाड
जिबूटी
एल साल्भाडोर
एस्वाटिनि
फिजी
गेबोन
गाम्बिया
गिनी
सेंट्रल अफ्रीकन रिपब्लिक
मन्टसेराट
नेपाल
निकारागुआ
नीजेर
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
सोमालिया
सूरीनाम
टोगो
ग्रुन्से
भूटान

यस बिषयमा तपाइको प्रतिक्रिया...!