अमेरिकी पत्रकारलाई देश निकाला गर्ने चिनको निर्णय

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौं | चिनले अमेरिकाका पत्रकारहरुलाई देशनिकाला गर्ने निर्णय गरेको छ | न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका तिन पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो |

चिनियाँ संचारमाध्यमका अनुसार चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न भनेको छ | यस  पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो | 

अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!