होली खेल्न गएकी ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या, झाडीमा भेटियो शव

Posted on: 22 Mar, 2019

चैत ८, काठमाडौं | भारतमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी ६ वर्षीय छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या भएको हो ।

द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।

बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!